वजार पठाउने तयारीमा राखिएको मुला

760 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

DSC_4243 धादिङको वेनिघाट गाविसको वडा नम्बर ८ वेनिघाट वजार नजिकै पृथ्वीराजमार्ग किनारमा वजारमा पठाउनका लागि तयारी अवस्थामा राखिएको मुला । यहां उत्पादित मुला राजधानी काठमाण्डौं पठाईने गरिन्छ । मुला संगैअन्य तरकारी खेती गरेर यस भेगका किसानले जिवन निर्वाह संगै राम्रो आम्दानी पनि लिने गरेका छन ।