सेक्स गर्दै हुनुहुन्छ ? पहिले यो कुरा पढ्नुहोस

721 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

शारीरिक सम्पर्क  मानिसको जीवनको एक नभई नहुने कुरा हो । यसलाई निकै सही तरिका र सही समयमा गर्न सके एक विवाहित जोडीलाई यसले निकै नै  आनन्द र सुख  दिने गर्छ । तर, सेक्सको सबैभन्दा राम्रो समय कति बेला होला भन्ने प्रश्न धेरै जसोको मनमा आउन सक्छ । खोजकर्ताहरुले गरको एक खोज क अनुसार  स्वास्थ्यका हिसाबले शारीरिक सम्पर्क गर्ने सबभन्दा राम्रो समय बिहान हुन्छ । अनसन्धानका अनुसार एउटा यस्तो समय हुन्छ जुन बेला सम्पर्क गर्दा निकै फाइदाजनक हुन्छ ।
यसले तपाईको शरिरलाई स्वस्थ राख्नमा निकै नै  मद्धत गर्छ र दिनभर तपाईमा काम गर्ने फूर्तीलाई पनि कायम राख्छ । अनुसन्धानका अनुसार उक्त समय हो बिहानको साढे ७ बजे । अमेरिकाको एक अनुसन्धान वैज्ञानिक तथा यौन विशेषज्ञ डा. डेबी हरबेनिकले एक अध्ययनको दौरान बिहान गरिने यौन सम्पर्क  निकै राम्रो हुने बताएका हुन् । उनका अनुसार बिहान गरिने सेक्सले सेक्सको मजाका साथै अन्य फाइदा समेत हुन्छ । बिहान गरिने सेक्सले दिनभर फ्रेस र फिट बनाउन मद्धत गर्छ ।

Bollywood-beauty-Katrina-Kaif-has-topped-the-list-of-women-preferred-the-most-by-men-for-casual-sex

विशेषज्ञका अनुसार बिहान सम्पर्क  गर्दा शरिरबाट निस्किने केमिकल्सले अन्य समयभन्दा बढी सन्तुष्टी मिल्छ । यसले गर्दा मानिसलाई स्वस्थ समेत महसुस गराउन सक्छ । बिहान गरिने सेक्सले व्यायाम पनि हुने हुनाले शरिरमा फुर्ती आउने अनुसन्धानकर्ताहरू बताउँछन् । अनुसन्धानबाट प्राप्त प्रतिवेदन अनुसार यदी बिहान साढे ७ बजे सेक्स गर्ने हो भने मानिसको पुरै दिन निकै राम्रो हुने शरिरमा फुर्ती आउने काम गर्न जाँगर लाग्ने गर्छ । बिहान उक्त समयमा सेक्स गर्दा दुवैलाई थकाई नलाग्ने र निकै संवेदनशिल हुने गर्छन् । यस समयमा अन्य समयमा भन्दा सेक्स हर्मोन धेरै उत्पादन हुने ठहर समेत अनुसन्धानले गरेको छ ।