गोरखाका पाँच विद्यालयलाई कम्प्युटर वितरण

148 पटक पढिएको

प्रकाशित मिति: ९ फाल्गुन २०७१, शनिबार १५:४४

सम्पादक: धादिङ न्यूज

 computerगोरखा,  फागुन ९- गोरखाको विभिन्न पाँच विद्यालयलाई ट्रन स्ट्रोन फाउन्डेसन युएसएले कम्प्युटर वितरण गरेको छ । हेल्पिङ ह्यान्ड फर हिमालयन पिपुल अभियानअन्तर्गत जिल्लाको क्षेत्र नं ३ को मसेल क्षेत्रका विद्यालयलाई कम्प्युटर वितरण गरिएको हो । ‘एक विद्यालय एक कम्प्युटर’ नाराका साथ उक्त संस्थाले बगुवा गाविसको दुधकन्या प्रावि, मसेलको दुल्लभ उमावि र दुल्लभ क्याम्पस, तान्द्राङको सरस्वति प्रावि, मसेलको विन्द्रावती उमाविलाई एक÷एक थान कम्प्युटर हस्तान्तरण गरेको कार्यक्रम संयोजक मसेल–७ का निमप्रसाद भट्टले जानकारी दिनुभयो । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कम्प्युटरसम्बन्धी ज्ञान दिने उद्देश्यले कम्प्युटर हस्तान्तरण गरिएको संस्थाले जनाएको छ 



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

९ फाल्गुन २०७१, शनिबार १५:४४ मा प्रकाशित

समाचार

सबै

काठमाण्डौंमा जागिरे धादिङकी महिलामा कोरोना संक्रमण

धादिङ, २३ जेठ - रोजगारीको लागि राजधानी बस्दै आएकी धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ३ छत्रेपाटी महेशफाँट घर भएकी एक महिलालाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । यो संगै कोरोना संक्रमित हुने धादिङ.....

लकडाउनलाई अवसरका रुपमा लिऔं

सानुबाबु तिमिल्सिना सिद्धलेक गाउँपालिका वडा नम्वर १ स्थित बैरेनी क्षेत्रका युवाहरुले अहिले जारी लकडाउनको.....

किन हामी फेसबुक र चटपटेप्रेमी भएको ?

मेरो सुकौरा म आजभोली सामाजिक संजाल फेसबुकमा दैनिक १० औं घण्टासम्म झुन्डिरहने मानिसहरु देखिरहेका छु । म.....

धादिङमा चौथो संक्रमित भेटिएपछि गाउँ गरियो शिल

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका वडा नं ५ घर भएकी २३ वर्षिया महिलालाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएपछि.....

काेराेना संक्रमित धादिङकी महिला ३८ हप्ते गर्भवती

धादिङ-धादिङको सिद्धलेक गाउँपालिका घर भएकी २३ बर्षिया एक महिलालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ.....

Categories