विश्वकप क्रिकेटमा बङगलादेशको पराजय 

655 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

icc wcupविश्वकप क्रिकेट प्रतियोगिता अन्तरगत बिहीवारको खेलमा बङगलादेशले पराजय बेहोरेको छ । विहिवार भएको खेलमा श्रीलङकाले बङगलादेशलाई ९२ रनले पराजित गरेको हो । पहिला व्याटिङ गरेको श्रीलङककाका लागि तिलकरत्ने दिलासन र कुमार संगाकाराले सतकीय पारी खेलेपछि, श्रीलङकाले मात्र एक विकेटको नोक्सानीमा दुईसय ३२ रन बनाएको थियो । जावफी व्याटिङमा उत्रेको बङगलादेश पुरै विकेट गुमाएर मात्र दुईसय ४० रन बनाउन सक्यो । श्रीलङकको लागि एैतिहासीक पारि खेल्दै दिलसानले एकसय ६१ रन र संगकाराले एकसय ५ रनको अविजित पारि खेल्नुभएको छ । यो जितसंगै श्रीलङकाको खातामा ५ अंक भएको छ भने एक खेलमा जित र एकमा बराबरी खेल्दै तीन अंक जोडेको छ ।