भुस्याहा कुकुर तह लाउन यस्तो जुक्ति

95 पटक पढिएको

प्रकाशित मिति: १६ फाल्गुन २०७१, शनिबार ०६:४३

सम्पादक: Dhading News

काठमाडौं : भारतको उत्तर प्रदेशको बरेली जिल्लामा भुस्याहा कुकुरले हैरान बनाएपछि त्यहाँको प्रशासनले नयाँ जुक्ति निकालेको छ । कुकुले बालबालिकालार्इ टोकेर हैरान बनाएपछि त्यहाँका जिल्ला अधिकारीले भुस्याहा कुकुर ठेगान लगाउन निलो रंगको प्रयोग गर्ने भएका छन् ।

images४० दिनयता भुस्याहा कुकुले ५ जना बालबालिकालार्इ टोकेपछि एक मार्चबाट भुस्याहा कुकुरको पहिचान गर्न घरपालुवा कुकुरलार्इ निलो रंग लगाउने निर्णय गरेको छ ।

जिल्ला अधिकारीले बिहीबार एक अपील जारी गर्दै निलो रंग लगाएका कुकुरसँग नडराउन भनेको छ । यो रंग नलागेका कुकुरलार्इ प्रशासनले ठेगान लगाउने जनाएको छ ।

बाहेरीका एसडीएम रामेश्वरनाथ तिवारीले यो निर्णय बिहीबार भएको मिटिङबाट लिइएको जानकारी दिए । उनले कुकुरमा रंग लगाउन कठिन काम भएको बताउँदै भुस्याहा कुकुरको पहिचान गर्न गाउँलेलार्इ रंगले भरिएको बाल्टी दिने बताएका छन् ।

यो रंग कम्तिमा पनि १० दिनस्म कुकुरमा रहने भएकाले रंग नलागेका भुस्याहा कुकुलार्इ पक्रन सजिलो हुने प्रशासनको विश्वास छ ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

१६ फाल्गुन २०७१, शनिबार ०६:४३ मा प्रकाशित

समाचार

सबै

लागुऔषध मुद्दामा फरार गल्छीका दुई महिला पक्राउ

धादिङ- फरार अभियुक्त पक्राउ अभियान अन्र्तगत जिल्ला प्रहरी कार्यालय धादिङले मंसिर २ गते  उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गल्छी गाउँपालिका वडा नम्बर ७ मछेडीखोला बस्ने ५० बर्षिया सरिता भन्ने.....

बूढीगण्डकी प्रभावितद्धारा आन्दोलनको घोषणा

धादिङ । बुढीगण्डकी जलविद्युत आयोजनाको डुबानमा पर्ने बजार क्षेत्रको मुआब्जा निर्धारण नगरेको भन्दै प्रभावित.....

स्कुटर चोरेर बिक्री गर्ने चार जना धादिङबाट पक्राउ

धादिङ,२९ कात्तिक । स्कुटर चोरी  गरि बिक्री गर्ने कार्यमा संलग्न रहेका चार जना लाई धादिङ प्रहरीले पक्राउ गरि.....

Vacancy Announcement

Published Date:  25 Kartik  2076 Dhading Chamber of Commerce and Industry and Mott MacDonald  has been  implementing a DFID-funded Post-earthquake recovery project (Purnima) in Dhading Districts. The program aims to create long-term positive change in the lives of people in.....

बुद्धिमान तामाङलाई राप्रपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाण्डौं -वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर राष्ट्रिय प्रजातन्त्र.....

Categories