आजको राशिफल

821 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

  • मेष

    चु, चे, चो, ला, लि, लु, ले, लो, अपारिवारिक सद्भाव बढ्नेछ। धन आर्जनमा वृद्धि हुनेछ। रोजगारीको अवसर प्राप्त हुनेछ। मन शान्त हुनेछ। पारिवारिक सम्बन्धमा सुधार आउनेछ।

  • वृष

    इ, उ, ए, ओ, वा, वि, वु, वे, वोव्यापारिक अवरोधको सामना हुनेछ। वैदेशिक कार्य सफल रहनेछ। बोलीको प्रभाव बढ्नेछ। अध्ययन सफल रहनेछ। दैनिक कार्यमा सन्तुष्टि मिल्नेछ।

  • मिथुन

    का, कि, कु, घ, ङ, छ, के, को, हाधार्मिक कार्यमा मन लाग्नेछ। व्यापारिक प्रतिष्ठा बढ्नेछ। दैनिक खर्चमा नियन्त्रण हुनेछ। आफन्तको सहयोग प्राप्त हुनेछ। वैदेशिक यात्राको योग छ।

  • कर्कट

    हि, हु, हे, हो, डा, डि, डु, डे, डोटाढिएका मित्रको सामीप्य प्राप्त हुनेछ। सवारीसाधन चलाउँदा ध्यान दिनुहोला। स्वास्थ्यमा समस्या देखापर्नेछ। तार्किक क्षमता बढ्नेछ। श्रीप्राप्ति हुनेछ।

  • सिंह

    मा, मि, मु, मे, मो, टा, टि, टु, टेधार्मिक कार्यमा खर्च बढ्नेछ। आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। पारिवारिक सुख मिल्नेछ। मनमा शंका र द्विविधा बढ्नेछ। साथीभाइको सहयोग पाइनेछ।

  • कन्या

    टो, पा, पि, पु, ष, ण, ठ, पे, पोअध्यापनमा सफलता मिल्नेछ। समाजमा मानप्रतिष्ठा बढ्नेछ। व्यापारव्यवसायमा सुधार आउनेछ। राजनीतिक कार्यको चर्चामा दिन बित्नेछ।

  • तुला

    रा, रि, रु, रे, रो, ता, ति, तु, तेप्रेमीप्रेमिकाबीच प्रगाढ सम्बन्ध कायम हुनेछ। साहित्य लेखनमा रुचि बढ्नेछ। परिवारको सहयोग पाइनेछ। राजनीतिक कार्यमा बाधाव्यवधान देखा पर्ला।

  • वृश्चिक

    तो, ना, नि, नु, ने, नो, या, यि, युरोजगारका क्षेत्रमा सम्मान प्राप्त हुनेछ। आयआर्जन वृद्धि हुनेछ। भाग्यशक्ति उर्वर रहनेछ। विश्वासिला व्यक्ति ले धोका दिनेछन्। कान्ति बढ्नेछ।

  • धनु

    ये, यो, भा, भि, भु, धा, फा, ढा, भेदैनिक कार्यमा सफलता मिल्नेछ। अध्ययनमा परिश्रम बढ्नेछ। मनमा चञ्चलता बढ्नेछ। पेटसम्बन्धी समस्याले सताउला। कार्यमा रुचि बढ्नेछ।

  • मकर

    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गिप्रेमीप्रेमिकाबीच मनमुटाव बढ्नेछ। साझेदारी कार्यमा विवाद उत्पन्न हुनेछ। रमाइलो यात्रा होला। मान्यजनको सहयोगले अल्झिएका कार्यहरू नियमित हुनेछन्।

  • कुम्भ

    गु, गे, गो, सा, सि, सु, से, सो, दामनमा चञ्चलता बढ्नेछ। आयआर्जनमा सुधार हुनेछ। स्वास्थ्यमा समस्या देखापर्नेछ। व्यापारव्यवसायमा अपेक्षाकृत सफलता मिल्नेछ।

  • मीन

    दि, दु, थ, झ, ञ, दे, दो, चा, चिकार्यमा उत्साह र विश्वास बढ्नेछ। अचल सम्पत्तिको खरिदबिक्री हुनेछ। यात्रामा सफलता मिल्नेछ। सायंकालीन समय सुखद रहनेछ।