प्रभु बैंकको शाखा गोराखामा

449 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

गोरखा, –प्रभु बैंकले गोरखाको पृथ्विनारायण नगरपालिकामा शाखा विस्तार गरेको छ । शाखाको नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक भाष्करमणि ज्ञवालीलले उद्घाटन गरे ।   बैंकले धादिङ बेशीमा रहेको तत्कालिन प्रभु विकास बैंकको शाखा बन्द गरी गोराखामा नयाा शाखा खोलेको हो । धादिङ बेशीमा भने तत्कालिन किष्ट बैंकको शाखाबाट सम्पूर्ण कारोबार हुने बताइएको छ ।   किष्ट बैंक लिमिटेड, प्रभु विकास बैंक लिमिटेड, गौरीशंकर डेभलपमेण्ट बैंक लिमिटेड  र जेनिथ फाइनान्स लिमिटेड एक आपसमा गाभिादा काठमाडौं उपत्यकाभित्र ५ र बाहिर १९ वटा गरी २४ वटा शाखा कार्यालयहरु दोहोरिन गएका थिए ।