जातीय बिभेद विरुद्ध विश्व सम्मेलन हुने

523 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

अमेरिका- अमेरिकाको राजधानी वाशिंटन डी.सी.मा जातीय बिभेद विरुद्ध यही मार्च१९, २० र २१मा विश्व सम्मेलन हुने भएकोछ| राजधानीमाअवस्थित ट्रिनिटी युनिभर्सिटी (Trinity University) हुन्लागेको सो सम्मेलनमा संसारभरबाट विभिन्न संस्थाका २०० भन्दा बढी प्रतिनिधिहरुको उपस्थिति रहनेछ | उपस्थितहुने ५० भन्दा बढी संस्थाहरु तथा देशहरुमा संयुक्तराज्य अमेरिका, बेलायत, बंगलादेश, भारत, पाकिस्तान, श्रीलंका, नेदरल्याण्ड, डेनमार्क, फ्रान्स, बेल्जियम, तथा अन्य देशहरुबाट सहभागिता हुनेछ |

उक्त सम्मेलनमा कांग्रेस डेलेगेट Eleanor Holms Norton, United States Under Secretary नीशादे साईका साथै विश्व विख्यात अमेरिकी Civil Rights Movement  लिडर Martin Luther King Jr. काछोरा Martin Luther King Jr.-III को पनि उपस्थिति रहनेछ| अन्य उपस्थितहुनेहरुमाUS State Dept.; Congressman Trent Frank (R-AZ),  Congresswoman Eleanor Holmes Norton (D-DC);  Ms. Amina Mohammed, Special Adviser to the UN Secretary General on Post-2015;  Prof. Juan Mendez, UN Special Rapporteur on Torture;  Former Congressman Ronald V Dellums;  Martin Luther King Jr III;  Representatives from Nepal, India and other South Asian Countries/ EU/UK, Canada; Representatives from the World Bank, UN, USAID and European Union.मानब मात्र को बिचमा भाइचारा र सह-अस्तित्व कायम गरि मानब-मानवबिचको विभेद अन्त्य गर्नका लागि गरिएको यो हातेमालो कार्यक्रममा अमेरिकी सरकारलाई यो अमानविय मानवसंस्कारलाइ निमिट्यान्न पर्नेको लागि प्रतिबध्दता जाहेर गरि सहयोग पुराउनका लगि अनुरोध गरिने कार्यक्रमछ | उक्त कार्यक्रममा Congressman Trent Frank (R-AZ), Congresswoman Eleanor Holmes Norton (D-DC)लाइ उहाहरुले दिएको योगदानका लागि सम्मान गरिनेछ |

यो सम्मेलनमा भाग लिन चाहनुहुने महानुभावहरुले अग्रिम नामदर्ता गर्नुपर्नेछ |  नाम दर्ता गर्नका लागि यहाक्लिकगर्नुसवा Event Manager लाइयो इमेल[email protected]मा इमेल गर्नसक्नुहुनेछ|अन्यजानकारीकोलागिwww.icdrintl.orgमा हेर्न सकिने छ  |