खुर्सानीको धुलो आँखामा हालेर करोडौं लुटियो

118 पटक पढिएको

प्रकाशित मिति: २६ फाल्गुन २०७१, मंगलवार ०९:१०

सम्पादक: Dhading News

 lotted_996486685एजेन्सी : भारतको पञ्जाबस्थित मोहालीमा एक लुटेरा समूहले बैंकको क्यास भ्यानबाट करोडौं लुटेका छन्।
क्यासिएर समेत सवार क्यास भ्यानका ड्रार्इभर र गार्डको आँखामा खुर्सानीको धुलो हालेर कार दुर्घ६ना गरार्इ लुटेरा समूहले एक करोड ३४ लाख भारतीय रुपैयाँ सोमबार लुटेका हुन्।

 

पञ्जाबको मोहालीस्थित दुरेलाको नजिकै रहेको भारतको चर्चित एक्सिस बैंकको क्यास भ्यानबाट सो रकम लुटिएको हो।
प्रहरीका अनुसार क्यास भ्यानमा रकम लिएर रकम लिएर सुरक्षागार्डको साथमा क्यासिएर चंडिगढको सेक्टर ३४ बाट सोमबार बिहान १० बजे पञ्जाबकै बनुआरका लागि हिँडेका थिए।
उनीहरु बीच बाटोमा पुगेपछि गाडीमै सवार करिब ८/९ जनाको समूहले उनीहरुलार्इ रोकको थियो।
पुलिसका अनुसार लुटेराले पहिले क्यासिएर रहेको क्यास भ्यानको शिशा फुटार्इ ड्राइभर र गार्डको आँखामा खुर्सानीको धुलो हालेका थिए।
त्यसपछि क्यास भ्यानमा रहेको सिसिटिभी क्यामेरा फुटाएपछि उनीहरुले रकम लुटेका थिए।
रकम लुटिएपछि पुलिसले लुटेराहरुको खोजी तीब्र पारेपनि हालसम्म कसैलार्इ पक्रन सकेको छैन।

– 



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२६ फाल्गुन २०७१, मंगलवार ०९:१० मा प्रकाशित

समाचार

सबै

लागुऔषध मुद्दामा फरार गल्छीका दुई महिला पक्राउ

धादिङ- फरार अभियुक्त पक्राउ अभियान अन्र्तगत जिल्ला प्रहरी कार्यालय धादिङले मंसिर २ गते  उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गल्छी गाउँपालिका वडा नम्बर ७ मछेडीखोला बस्ने ५० बर्षिया सरिता भन्ने.....

बूढीगण्डकी प्रभावितद्धारा आन्दोलनको घोषणा

धादिङ । बुढीगण्डकी जलविद्युत आयोजनाको डुबानमा पर्ने बजार क्षेत्रको मुआब्जा निर्धारण नगरेको भन्दै प्रभावित.....

स्कुटर चोरेर बिक्री गर्ने चार जना धादिङबाट पक्राउ

धादिङ,२९ कात्तिक । स्कुटर चोरी  गरि बिक्री गर्ने कार्यमा संलग्न रहेका चार जना लाई धादिङ प्रहरीले पक्राउ गरि.....

Vacancy Announcement

Published Date:  25 Kartik  2076 Dhading Chamber of Commerce and Industry and Mott MacDonald  has been  implementing a DFID-funded Post-earthquake recovery project (Purnima) in Dhading Districts. The program aims to create long-term positive change in the lives of people in.....

बुद्धिमान तामाङलाई राप्रपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाण्डौं -वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर राष्ट्रिय प्रजातन्त्र.....

Categories