सेक्स सम्बन्धी अनौठा तथ्यहरु, एकै दिनमा १२ करोड पटक सेक्स

1851 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

images

१. विश्वमा हरेक दिन १२ करोड पटक सेक्स गरिन्छ, यसको अर्थ यो धर्तीमा दिनहुँ २४  करोड जना मानिसले सेक्स गर्ने गर्छन् ।
२. सबैभन्दा लामो समयसम्म सेक्स क्रिडा गर्नेमा ब्राजिलका मानिस छन् । ब्राजिलियनहरुले एक पटकको सेक्समा औषतमा  ३० मिनेट समय बिताउँछन्।         दाश्रोमा २८ मिनेट सहित अमेरिकनहरु छन्, तेश्रोेमा २३ मिनेट सहित क्यानेडियन छन् भने चौथोमा २१ मिनेट सहित बेलायती परेका छन् ।
३. विश्वमा सबैभन्दा छिटो वा छोटो समय सेक्स गर्नेमा थाइल्याण्डका नागरिक पर्छन् । थाइहरुले एकपटकमा औÈतमा १० मिनेटमात्र सेक्स गर्छन् । सेक्समा धेरैबेर टिक्न नसक्नेमा रसियन हरु दोश्रो स्थानमा पर्छन् । रसियनहरुले एकपटकको सेक्समा १२ मिनेट मात्र बिताउन सक्छन् ।
४.विश्वमा सेक्सको मामिलामा सबैभन्दा सक्रिय मानिसमा रुसी, अमेरिकी तथा फ्रान्सेली छन् । उनीहरुले वर्षमा औषतमा १ सय ३० पटक सेक्स गर्ने गरेका छन् । त्यस्तै विश्वमा सबैभन्दा कम सेक्स गर्नेमा हंगकंगका मानिस परेका छन् । हंगकंगका मानिसले वर्षमा औषतमा ५० पटकमात्र सेक्स गर्छन् ।
५. विश्वमा सबैभन्दा बढी कण्डम प्रयोग गर्नेहरुमा थाइल्याण्डका मानिस पर्छन् । सयमा  ८२ जना थाइ मानिसले सेक्सका बेला कण्डम प्रयोग गर्ने गरेका छन् ।
६. विश्वमा ६० प्रतिशत विवाह मागी विवाह हुने गरेको छ ।
७. विश्वमा सबैभन्दा बढी सम्बन्ध विच्छेदको दर भएका देश अमेरिका र अस्ट्रेलिया हुन् ।
८. जर्मनी र बेलायतका ७० प्रतिशत युवतीहरुले बिहे नगर्दै सेक्सको अनुभव लिइसकेका हुन्छन् भने एसियाली युवतीहरुमा बिहे नगर्दै सेक्सको अनुभव लिने सयमा १० जनामात्र छन् ।
९. अमेरिका, क्यानडा, अस्ट्रेलिया, स्विडेन तथा दक्षिण अफ्रीका विश्वमा महिलामाथि सबैभन्दा बढी बलात्कार हुने देशहरु हुन् । जहाँ हरेक १०– हजार महिलामा ४ जना महिला बलात्कारमा परेका हुन्छन् ।
१०. मध्य अफ्रिका र चेक रिपब्लिकका मानिसहरु कम उमेरमा सेक्सको अनुभव गर्ने मामिलामा अग्र स्थानमा छन् । ती देशमा औषतमा १५ वर्षको उमेरमा किशोर किशोरीले सेक्सको स्वाद चाखिसकेका हुन्छन् ।