अपाङ्ग पुनस्र्थापना समाज धादिङको अधिवेशन

518 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

अपाङ्ग पुनस्र्थापना समाज धादिङको वार्षिक साधारण सभा तथा प्रथम अधिवेशन सोमवार धादिङबेशीमा सम्पन्न भएको छ । अधिवेशनले सुरेन्द्र वाईवाको अध्यक्षतामा ९ सदस्यिय  नयाँ कार्य समिती चयन गरेको छ । समितीको उपाध्यक्षमा राजु रेग्मी, महा–सचिवमा सुमन खनाल, सचिवमा सम्झना अधिकारी र कोषाध्यक्षमा गर्व बहादुर मिजार रहनुभएको छ । कार्यक्रममा विभिन्न संस्थाका प्रतिनिधीहरु, राजनितिक दलका प्रतिनिधीहरु, सरोकारवाला निकायका प्रमुख एव्र प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो ।