चारफूटे पुड्केका हात्तीजस्ती प्रेमिका !

1117 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

अमेरिकाको फ्लोरिडा राज्यका ५२ वर्षीय एंटन क्राफ्ट नाम गरेका बडिबिल्डर आफ्नो तौल भन्दा चार गुणा बढी तौल उठाउँछन् । अर्थात उनले २३० किलोग्रामसम्म तौल उठाउँछन् । यो विश्व रेकर्ड हो ।

तर, उनको प्रेमको मामिलामा भने अलि फरक छन् । उनले आफुभन्दा कयौँ अग्ली प्रेमीका बनाउन मन पराउँछन् । हालै उनले ६ फुट ३ इन्ज लम्बाई भएकी चाइना बेल नाम गरेकी युवतीसँग डेट गरिरहेका छन् । ४३ वर्षीया चाइना सुरुमा केटा थिइन्, तर पछि उनले आफ्नो लिंग परिवर्तन गरेर केटी बनेकी थिइन ।

11(1)एंटनले जब उनलाई डेटिङको लागि आग्रह गरे सुरुमा त उनले केही सोच्नै सकिनन् । तर, जब चाइनाले एंटनको विश्व रेकर्डका बारेमा जानकारी पाइन उनी एंटनप्रति फिदा भईन । चाइनाले आफूले कुनै केटामान्छेसँग डेट जान नचाहेपनि एंटन आश्चर्यचतिक पार्ने खालका मानिस भएकाले आफु डेट जान तयार भएको बताएकी छिन् । साथै उनले एंटन सेक्सी लुक भएको मानिस समेत रहेको बताएकी छिन् विजशाला डट कमले खबर लेखेको छ ।