महिलाका यि अंग देखेपछि पुरुषमा उत्तेजना आउँछ, थाहा पाउनुहोस् – 

722 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Women-hippes-470x600काठमाडौं । यौनका विषयमा विभिन्न अनुसन्धान हुने गरेका छन् । भर्खरै मात्र गरिएको अनुसन्धान पुरुष र महिलाको सम्बन्धका बारेमा गरिएको छ । जसमा पुरुषले महिलाका सबैभन्दा बढी मन पराउने अंग पत्ता लगाइएको छ ।

हाल गरिएको अध्ययन अनुसार पुरुषहरु महिलाको पुठ्ठालाई सबैभन्दा बढी मन पराउछन् । पुठ्ठा पनि कस्तो हेर्न मन लाग्छ भनेर टर्कीको बिल्केन्ट युनिभर्सिटीका शोधकर्ताहरुले ३ सय पुरुषमा गरेको सर्वेक्षणमा पुठ्ठाको गोलाई ४५ डिग्री भएका महिला आकर्षक लाग्ने गरेको कुरा पत्ता लागेको हो ।

किम कार्दशियनले अप्राकृतिक रुपमा पुठ्ठा ठुलो बनाएर महिला ग्ल्यामर्समा नयाँ ट्रेन्ड चलाएपछि महिलाहरुको ध्यान पनि आफ्नो पुठ्ठालाई आकर्षक बनाउनेतर्फ केन्द्रित हुन थालेको छ भने पुरुषहरुको दृष्टिकोणमा पनि परिवर्तन आएको छ ।

उक्त सर्वेक्षणमा सामेल पुरुषहरुले महिलाको पुठ्ठाभन्दा माथिको मेरुदण्ड केही भित्र पसेको अवस्थामा पुठ्ठा अझ आकर्षक हुने कुरा बताएका थिए ।

संसारका अधिकांश पुरुषहरु महिलाको पुठ्ठासँगै स्तनलाई पनि मन पराउछन् । एजेन्सी

–