सदरमुकाम धादिङवेसीलाई नियाल्दै इन्द्रेणी

647 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

DSC_0485सदरमुकाम धादिङवेसीलाई नियाल्दै इन्द्रेणी : मनसुन शुरु भएपछि छिनमै बर्षा हुने र छिनमै घाम चर्कने क्रम सामान्य हुन थालेको छ । एकाविहानै पानी परेपछिल छिनभरमै धादिङबेसीको आकाशमा देखिएको इन्द्रेणी ।
तस्बिर : केशव अधिकारी /धादिङ न्यूज