जहाँ यौन सम्पर्क गर्न महिलाले पुरुष खोज्छन् ।

133 पटक पढिएको

प्रकाशित मिति: २० असार २०७२, आईतवार ०८:१६

सम्पादक: धादिङ न्यूज

sex-life। उमेर अनुसार पुरुष र महिलाबीच सेक्स एक यस्तो विषय हो जसमा कोही खुलेर बताउन सक्दैन् । न त जोडि नै बताउँछ न त समाज नै यो विषयमा खुल्छ ।

तर, यहाँ एक यस्तो ठाउँ छ जहाँ बुढेसकालमा खुब सेक्स गरिन्छ । म्यानचेस्टर यूनिवर्सिटी र नैटसेन सोशल रिसर्चले अमेरिकाको बाशिंटनमा गरेको नयाँ अध्ययन अनुसार ७० र ८० वर्षको उमेरमा वृद्धहरु सेक्सको मामिलामा बढी सक्रिय हुन्छन् ।

अध्ययन अनुसार ७ हजार वृद्ध पुरुष र महिलाहरुलाई प्रश्न सोधिएको थियो, जसमा ५४ सय पुरुष र ३१ महिलाहरु सेक्सको मामिलामा सक्रिय छन् । जसमा महिलाहरु बढी सक्रिय हुन्छन् । उनीहरु कलिलो होस वा आफ्नै उमेरको पुरुष खोजी खोजी सम्पर्क राख्छन् ।

एक तिहाई पुरुष र महिलाले भनेका छन् कि उनीहरु यो उमेरमा धेरै सेक्स गर्छन् । बुद्धहरुका अनुसार उनीहरु महिनामा कम्पतीमा पनि दुई पटक अनिवार्य सेक्स गर्छन् । खबर अनुसार विश्वमै वृद्धहरुमा गरिएको यो पहिलो अध्ययनमा ८० वर्षका वृद्धहरु पनि सहमागी थिए ।

म्यानचेस्टर विश्वविद्यालयले आफ्नो अध्ययनमा यो पनि पाएको छ कि ३९ प्रतिशत वृद्ध पुरुष र ३२ प्रतिशत वृद्ध महिलाहरुले सेक्सका बेला उत्तेजना नहुँदा समस्या भोग्नुपरेको बताएका ।

यसका साथै ३१ प्रतिशत वृद्ध पुरुष र १० प्रतिशत महिलाहरु सेक्स भन्दा पहिला आफ्नो साथीसँग जमेर चुम्बन गर्छन् अथवा अंगालोमा बेरिएर मायाप्रेम साटासाट गर्छन् । एजेन्सी

– See more at: http://dainiknepal.com/2015/72369.html#sthash.2HcW1bD6.JhF5ykab.dpuf



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२० असार २०७२, आईतवार ०८:१६ मा प्रकाशित

समाचार

सबै

काठमाण्डौंमा जागिरे धादिङकी महिलामा कोरोना संक्रमण

धादिङ, २३ जेठ - रोजगारीको लागि राजधानी बस्दै आएकी धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ३ छत्रेपाटी महेशफाँट घर भएकी एक महिलालाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । यो संगै कोरोना संक्रमित हुने धादिङ.....

लकडाउनलाई अवसरका रुपमा लिऔं

सानुबाबु तिमिल्सिना सिद्धलेक गाउँपालिका वडा नम्वर १ स्थित बैरेनी क्षेत्रका युवाहरुले अहिले जारी लकडाउनको.....

किन हामी फेसबुक र चटपटेप्रेमी भएको ?

मेरो सुकौरा म आजभोली सामाजिक संजाल फेसबुकमा दैनिक १० औं घण्टासम्म झुन्डिरहने मानिसहरु देखिरहेका छु । म.....

धादिङमा चौथो संक्रमित भेटिएपछि गाउँ गरियो शिल

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका वडा नं ५ घर भएकी २३ वर्षिया महिलालाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएपछि.....

काेराेना संक्रमित धादिङकी महिला ३८ हप्ते गर्भवती

धादिङ-धादिङको सिद्धलेक गाउँपालिका घर भएकी २३ बर्षिया एक महिलालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ.....

Categories