जहाँ यौन सम्पर्क गर्न महिलाले पुरुष खोज्छन् ।

696 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

sex-life। उमेर अनुसार पुरुष र महिलाबीच सेक्स एक यस्तो विषय हो जसमा कोही खुलेर बताउन सक्दैन् । न त जोडि नै बताउँछ न त समाज नै यो विषयमा खुल्छ ।

तर, यहाँ एक यस्तो ठाउँ छ जहाँ बुढेसकालमा खुब सेक्स गरिन्छ । म्यानचेस्टर यूनिवर्सिटी र नैटसेन सोशल रिसर्चले अमेरिकाको बाशिंटनमा गरेको नयाँ अध्ययन अनुसार ७० र ८० वर्षको उमेरमा वृद्धहरु सेक्सको मामिलामा बढी सक्रिय हुन्छन् ।

अध्ययन अनुसार ७ हजार वृद्ध पुरुष र महिलाहरुलाई प्रश्न सोधिएको थियो, जसमा ५४ सय पुरुष र ३१ महिलाहरु सेक्सको मामिलामा सक्रिय छन् । जसमा महिलाहरु बढी सक्रिय हुन्छन् । उनीहरु कलिलो होस वा आफ्नै उमेरको पुरुष खोजी खोजी सम्पर्क राख्छन् ।

एक तिहाई पुरुष र महिलाले भनेका छन् कि उनीहरु यो उमेरमा धेरै सेक्स गर्छन् । बुद्धहरुका अनुसार उनीहरु महिनामा कम्पतीमा पनि दुई पटक अनिवार्य सेक्स गर्छन् । खबर अनुसार विश्वमै वृद्धहरुमा गरिएको यो पहिलो अध्ययनमा ८० वर्षका वृद्धहरु पनि सहमागी थिए ।

म्यानचेस्टर विश्वविद्यालयले आफ्नो अध्ययनमा यो पनि पाएको छ कि ३९ प्रतिशत वृद्ध पुरुष र ३२ प्रतिशत वृद्ध महिलाहरुले सेक्सका बेला उत्तेजना नहुँदा समस्या भोग्नुपरेको बताएका ।

यसका साथै ३१ प्रतिशत वृद्ध पुरुष र १० प्रतिशत महिलाहरु सेक्स भन्दा पहिला आफ्नो साथीसँग जमेर चुम्बन गर्छन् अथवा अंगालोमा बेरिएर मायाप्रेम साटासाट गर्छन् । एजेन्सी

– See more at: http://dainiknepal.com/2015/72369.html#sthash.2HcW1bD6.JhF5ykab.dpuf