झोलुङे पुल मर्मत सम्भार भईरहेकोले आवात जावत वन्द हुने सम्बन्धी सूचना

501 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नेपाल सरकार
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय
जिल्ला विकास समितिको कार्यालय
धादिङ

झोलुङे पुल मर्मत सम्भार भईरहेकोले आवात जावत वन्द हुने सम्बन्धी सूचना
धादिङ जिल्लाको सल्यान्टार गाविसको पडेघारी र गोरखा जिलको धावा गाविस वीच बुढी गण्डकीमा रहेको बालुवाटार झोलुङ्गे पुलको डेक फेर्ने कार्य गर्न पुलवाट आवात जावत वन्द गर्नु पर्ने भएकोले पुल मर्मत सम्भार गर्न २०७२ असार २९ गते देखि ७ दिन सम्म आवात जावत कार्य नगरी झोलुङ्गे पुल मर्मत कार्यमा सहयोग गर्नुहुन सम्बन्धित सवैलाई जानकारी गराईन्छ ।

स्थानीय विकास अधिकारी
जिल्ला विकास समितिको कार्यालय
धादिङ