मिडियामा रोजगारीको अवसर

569 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

12642531_10207990256931704_2917112551184273986_nनेत्रावती मिडिया नेटवर्कद्धारा संचालित धादिङ न्यूज अनलाइन तथा नेत्रावती साप्ताहिक र प्रकाशनको तयारीमा रहेको दैनिक पत्रिकाको लागि मुख्य कार्यालय बैरेनी–८, गल्छीमा रहेर काम गर्ने केही अनुभवि र जागरुक सञ्चारकर्मीका साथै एक जना व्यवस्थापक र केही वजार प्रवद्र्धकहरु आवश्यक भएकोले काम गर्न इच्छुकहरुले यथासिघ्र सम्पर्क राख्नुहोला । सेवा सुविधा तथा पारिश्रमिक कम्पनीको नियमानुसार दिईनेछ ।
सम्पर्क नेत्रावती मिडिया नेटवर्क
गल्छी,धादिङ
इमेल :[email protected] / [email protected]