जंगल डढेलोले ढाकेपछि वस्तीमा आउन थाले चरा

1740 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

28042016041652Swargachara_dhading-(1)-1000x0वैशाख १६, २०७३- चराको मुख्य वासस्थान जंगलमा जताततै  डढेलो लागेपछि मानिस बस्ने क्षेत्रमा चराहरु पस्न थालेका छन् । धादिङवेसीमा बिहीबार देखिएको स्वर्गचरी नामको चरा । पशुपंक्षी विशेषज्ञ कर्णबहादुर शाहका अनुसार दक्षिण अफ्रिकाबाट जाडो चल्न ति प्रजातिका चरा असोज तिरै हजारौं माइलको यात्रा गरेर नेपाल आउने गर्छन । स्वर्गचरी, कोइली, मुरलीचरी, गाजले सुनचरी, चित्रकपिट्टा, कटुस, टाउके चरी सहित ४० थरीका चराहरु दक्षिण अफि्रका तिरबाट नेपाल आउने र गर्मी मौसम सुरु भएपछि र्फकने गर्छन इकान्तिपुरमा समाचार छ ।