तस्वीरमा The Himalayan Queen (हिमालकी रानी)

2958 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

निर्देशक रोशन फ्युबाद्वारा निर्देशित चलचित्र The Himalayan Queen (हिमालकी रानी)को ९०% छायाङ्कन सकिएको छ। हिमाली क्षेत्रको वास्तविक कथालाई जस्ताको तस्तै पर्दामा उतारेको दाबी निर्देशक फ्युबाको छ। चलचित्रमा प्रदिप फ्युबा, शान्ता तामाङ, प्रकाश वाइबा, मर्नेन वाइबा, जोङ्बा कान्छा लगायतले अभिनय गरेका छन । साथै विशेष भूमिकामा कलाकार तथा पाइलट क्याप्टेन विजय लामाको पनि अभिनय रहेको फ्युबाले बताउनु भयो। प्रस्तुत छ तिनै चलचित्र हिमालकी रानी तस्वीरमा:
Photo source- Roshan Fyuba

20160607_085820
घोड सवार- निर्देशक रोशन फ्युबा, नायक प्रकाश तामाङ र अन्य
20160608_075333
हिमालको रानी उर्फ नायिका शान्ता तामाङ
20160608_081122
छाँयाङ्कनको तयारी
20160610_063535
लापाद्वारमा आराम गर्दै
20160611_145137
हिमालकी रानीमा हास्यपात्र
h1
माने घुम्दै युनिट
h2
फ्याफुल्ला गर्दै कलाकारद्वय मार्नेन वाइबा र जोङ्बा कान्छा
h3
ल ल छिटो छिटो आउ – हिमालकी रानीमा हिमाली क्षेत्रको यात्रा
h4
नाचन मैच्याङ टुङ्नाको धुनैमा- नायक प्रदीप फ्युबा, नायिका शान्ता तामाङ र अन्य
h5
तिम्रो मन साच्चै यो सिङ्ल्हा जस्तै निश्चल र पवित्र छ – नायक प्रदिप फ्युबा र नायिका शान्ता तामाङ
h6
अली छिटो आउन- नायक नायिका द्वय प्रदिप र शान्ता
h7
आउ मेरो अङ्गालोमा – नायक र नायिका
h8
अली पर बसेर कुरा गर- हिमालकी रानीमा नायक प्रदिप र अन्य
h9
बाटो त उता पो हो त – हिमालकी रानीमा कलाकारहरु
h10
कस्तो गह्रुङ्गो भारी – नायक प्रदिप
h11
भारी भन्दा त तिमी नै पो भारी रेछौ- नायक प्रदिप र नायिका शान्ता
h12
गाह्रो छ मलाई
h13
मरें बाबा
h14
सप्पै खाइदेछ कुन चाहिले हो? – कलाकार जोङ्बा कान्छा
h16
छम छम नाचौं मैच्याङ
h17
हिमालकी रानी उर्फ नायिका शान्ता तामाङ
h18
हिमालकी रानी
h19
हिमालकी रानी
h20(1)
हिमालकी रानी
h20
हिमालकी रानी
h21
हिमालकी रानी
h22
हिमालकी रानी
h23
साह्रै थकाई लाग्यो
h24
हिमालकी रानी
h25
हिमालकी रानी
h26
हिमालकी रानी
h27
क्याराभान
h28
हिमालकी रानी
h29
हिमालकी रानी
h30
आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको- कलाकार मर्नेन वाइबा र अन्य
h31
आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको- कलाकार मर्नेन वाइबा र अन्य
h32
The Himalayan Queen