रि गाविसको चेप्राङ गाउंमा पहिरो पिडितको उद्धार गर्दै सेनाको हेलिकप्टर

680 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

A Nepal Army helicopter airlifts seven persons, trapped in a landslide, from Ri village of Dhading district, on Sunday, July 3, 2016. Photo: Nepal Army

रि गाविसको चेप्राङ गाउंमा दुईतिरबाट निरन्तर खसिरहेको पहिरोका कारण गाउंबाट बाहिर निस्कन नसकेका अशक्त, जेष्ठ नागरिकहरुको उद्धार गर्दै नेपाली सेनाको हेलिकप्टर । सेनाले असार २०गते उनिहरुलाई यसरी उद्धार गरेको हो । अन्य २१ जनालाई नेपाल प्रहरीको टोलीले गाउंबाट अन्यत्र सारेको थियो ।
तस्बिर  : नेपाली सेना