प्रेस चौतारी चितवन शाखाको भवन निर्माणार्थ जग्गा प्रदान

539 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

चितवन, – चितवनका य’वा व्यवसायी एवम् समाजसेवी तेजबहाद’र कार्की (केशव) ले प्रेस चौतारी नेपाल, चितवन शाखाको भवन निर्माणको लागि जग्गा उपलब्ध गराएका छन् . प्रभ’ हाउजिङ एण्ड डिलर्स प्रोपोटिज प्रालिका सञ्चालक 14218383_1172743619465471_1345168819_nसमेत रहेका कार्कीले भरतप’र !! बसेनीमा रहेको ४५ लाख ?पैयाँ म“ल्य पर्ने जग्गा प्रेस चौतारी चितवनको भवन निर्माणको लागि प्रदान गरेका ह’न् . म’ख्य सडकबाट सय मिटर भित्र रहेको ठाउँमा २) हात मोहडा सहितको जग्गा कार्कीले सोमबार प्रेस चौतारी चितवनलाई हस्तान्तरण गरे . जग्गा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले आफ“ले द’खि व्यक्तिह?लाई सहयोग गर्दै आएकोमा पत्रकारह?को संस्थालाई सहयोग गर्न पाउँदा ख’सी लागेको धारणा राखेका थिए . भवन निर्माणको लागि आफ“ले ऐतिहासिक ठाउँमा जग्गा प्रदान गरेको उल्लेख गर्दै कार्कीले प्रेस चौतारीको भवन निर्माणको लागि सबैले सहयोग गनर्’पर्ने बताए . पार्टीगत ?पमा विभाजन नभइ राम्रो काम गर्नका लागि सम्प“र्ण पत्रकारह? एकज’ट भएर अगाडि बढेमा पत्रकारिता क्षेत्र सबल ह’ने कार्कीको भनाइ थियो . काम गर्ने ठाउँमा राजनीति गर्न नह’ने बताउँदै भवन निर्माणको लागि समेत आफ“ले सक्दो सहयोग गर्ने कार्कीले बताए . कार्यक्रममा चितवन क्षेत्र नम्बर ३ का सांसद कृष्णभक्त पोखरेलले प्रेस चौतारीको भवन निर्माणपछि पत्रकारह?लाई सक्षम बनाउन थप मद्दत प’ग्ने धारणा राखे . सांसद पोखरेलले चौतारीको स“चना केन्द्र निर्माण गर्ने भवनमा जग खन्नेदेखि डिपीसी निर्माणसम्मको लागि आफ“ले आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् . यसै वर्ष भवन निर्माण गरि अर्कोवर्षदेखि उक्त भवनलाई स“चना केन्द्रको ?पमा विकास गर्दै लैजान समेत पोखरेलले आग्रह गरे . जग्गा हस्तान्तरण कार्यक्रममा नेकपा एमाले चितवनका अध्यक्ष जगन्नाथ थपलियाले व्यापार नाफाका साथै सेवा पनि भएकोले यसै अन्गर्तत कार्कीले सामाजिक उत्तरदायित्व वहन गरेको भन्दै प्रशंसा गरेका थिए . प्रेस चौतारीको भवनलाई ट्रेनिङ सेन्टरको ?पमा विकास गर्दै लैजानको लागि नेकपा एमालेले सक्दो आर्थिक सहयोग गर्ने थपलियाको भनाइ थियो . कार्यक्रममा नेकपा एमाले चितवनका प्रचार विभागका प्रम’ख अ?ण पिडित भण्डारी, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य शिशिर सिंखडा, शालिकराम नेपाल, पत्रकार महासंघ चितवनका अध्यक्ष हरि पोख्रेल लगायत विभिन्न पत्रकारसंग आवद्ध संघ संगठनका प्रम’ख एवम् जिल्लाका पत्रकारह?को उपस्थिति रहेको थियो . जिल्ला उपाध्यक्ष स’वाष पण्डितले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम प्रेस चौतारी नेपाल चितवन शाखाका अध्यक्ष तीर्थ नेपालको अध्यक्षतामा भएको थियो .