तपाईंको साप्ताहिक राशिफल (आश्विन २२ गतेदेखि २८ गते सम्म)

746 पटक पढिएको

सम्पादक: धादिङ न्यूज


rashiphal_pahilopageमेष:
परिवारको सहयोगले महत्वपूर्ण काम थालनी गर्ने अवसर मिल्नेछ । रमाइलो यात्राको अवसर मिल्नेछ । आकस्मिक धन लाभ हुनेछ । अध्ययन अध्यापनमा प्रगति हुनेछ । साहित्यिक काममा रुची बढ्नेछ । प्राविधिक काममा सफलता मिल्नेछ । स्वास्थ्यमा समस्या आउने देखिन्छ । दाजुभाईसंग मनमुटाब हुने सम्भावना देखिन्छ ।

वृष: स्वास्थ्यमा सुधार आउनेछ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । ब्यापार ब्यबसायबाट प्रशस्त लाभ मिल्नेछ । नयाँ रमाइलो ठाउँ घुम्न जाने अवसर मिल्नेछ । काममा साथीभाईको सहयोग मिल्नेछ । राजनीतिक काममा सफलता मिल्नेछ । न्याययिक काममा सफलता मिल्नेछ । परोपकारी काममा रुचि बढ्नेछ । मन प्रसन्न रहनेछ ।

मिथुन: राजनीतिक काममा सफलता मिल्नेछ । कृषि काममा प्रगति हुनेछ । रमाइलो यात्राको योग रहेको छ । आमाबुवाको सहयोगमा महत्वपूर्ण कामको थालनी हुनेछ । पढाई लेखाइमा सुधार आउनेछ । आम्दानीका श्रोतहरु फेला पर्नेछन । पारिवारिक सद्भाव बढ्नेछ । न्यायिक क्षेत्रमा विवादको सामना गर्नुपर्नेछ ।

कर्कट: मान्यजनको साहयोगमा नयाँ काममा हात हाल्ने मौका मिल्नेछ । ब्यापार ब्यबसायबाट प्रशस्त लाभ हुनेछ । बैबाहिक जीबनमा खटपट आउनेछ । साथीभाईको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ । रमाइलो यात्राको सम्भावना देखिन्छ । राजनीतिक काममा आफ्नो बर्चस्व बढाउन सकिनेछ । स्वास्थ्यमा सुधार आउनेछ ।

सिंह: आम्दानीका श्रोतहरु बढ्नेछन । नयाँ ब्यापार संचालन गर्ने मौका मिल्नेछ । पढाई लेखाइमा सुधार आउनेछ । प्रयासहरु सकारात्मक रहनेछन । आफन्तसंग सम्बन्धमा सुधार आउनेछ । शैक्षिक क्षेत्रमा गरेको लगानीबाट प्रशस्त लाभ मिल्नेछ । साझेदारी काममा उल्झन आउने देखिन्छ । स्वास्थ्यमा समस्या आउनेछ भने सोचे भन्दा खर्च धेरै हुनेछ ।

कन्या: पढाई लेखाइमा प्रगति हुनेछ । नयाँ ब्यापार ब्यबसायबाट प्रशस्त लाभ मिल्नेछ । प्रेमी प्रेमिकाबीच सम्बन्धमा सुधार आउनेछ । रमाइलो यतारको योग रहेको छ । प्रेमी प्रेमिकाबीच सम्बन्धमा सुधार आउनेछ । आर्थिक काम कारोबारमा सन्तोषजनक प्रगति हुनेछ । पारिवारिक सद्भाव बढ्नेछन । साथीभाईको सहयोगमा बिशेष काम सम्पन्न हुनेछ ।

तुला: सामाजिक सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ । दाम्पत्य जीबनमा खटपट आउनेछ । गरेका कामबाट सन्तुष्टि मिल्नेछ । सन्तान सुख प्राप्त हुनेछ । मानसिक पिडा बढ्ने देखिन्छ । आयआर्जनमा सुधार आउनेछ । ब्यापार ब्यबसायबाट प्रसस्त लाभ मिल्नेछ । राजनीतिक काममा उल्झन आउनेछ । सोचे भन्दा खर्च धेरै हुने देखिन्छ ।

वृश्चिक: अध्ययन अध्यापनमा सुधार आउनेछ । स्वास्थ्यमा सुधार आउनेछ । परिवारको सहयोगमा महत्वपूर्ण काम सफल हुनेछ । दाम्पत्य जीबन सुखमय बित्नेछ । बौद्धिक काममा सफलता मिल्नेछ । साथीभाईसंग रमाइलोमा समय बित्नेछ । बैदेशिक काममा सफलता मिल्नेछ । पारिवारिक सम्बन्धमा खटपट आउने देखिन्छ ।

धनु: सन्तान सुख प्राप्त हुनेछ । साहित्यिक काममा रुची बढ्नेछ । आमाबुवाको सहयोगमा रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । राजनीतिक काममा बर्चस्व बढाउन सकिनेछ । पति पत्नीबीच सम्बन्धमा सुधार आउनेछ । लेखन काममा रुची बढ्नेछ । ब्यापार ब्यबसायबाट फाइदा मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । बैदेशिक काममा रोकावट आउनेछ ।

मकर: सामाजिक सभा सम्मेलनमा भाग लिने अवसर मिल्नेछ । साहित्य लेखनमा रुची बढ्नेछ । आफन्तसंग सम्बन्धमा सुधार आउनेछ । स्वास्थ्यमा सुधार आउनेछ । रमाइलो यात्राको योग रहेको छ । पढाईको लागि विदेश जाने मौका मिल्नेछ । समाजमा बोलीको प्रभाब बढ्नेछ । सानोतिनो चोटपटक लाग्ने सम्भावना देखिन्छ ।

कुम्भ: पारिवारिक सद्भाव बढ्नेछ । राजनीतिक काममा आफ्नो बर्चस्व बढाउन सकिनेछ । नोकरीमा पदोन्नतिको योग रहेको छ । काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । न्यायिक काममा भएको उल्झन बिस्तारै हराउदै जानेछ । घरायसी काममा खर्च बढ्नेछ । पढाई लेखाइमा अबरोध आउनेछ । दाम्पत्य जीबनमा खटपट आउने देखिन्छ ।

मीन: समाजमा बोलीको प्रभाब बढ्नेछ । बौद्धिक काममा सफलता मिल्नेछ । गरेका कामबाट सन्तुष्टि मिल्नेछ । लामो समयपछि परिवारसंग भेटघाट हुँदा मन प्रसन्न रहनेछ । ब्यापार ब्यबसायमा लगानी बढाउने समय छ । पढाई लेखाइमा प्रगति हुनेछ । बैदेशिक काममा सफलता मिल्नेछ । स्वास्थ्यमा समस्या आउनेछ । प्रेमी प्रेमिकासंग खटपट हुनेछ ।