मोटर नपाउंदाको सास्ती

588 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

motor-kurdai-1राजधानीबाट बाहिरिने अधिकांश यात्रुवाहक सवारी साधन यात्रु विहिन भएर गन्तव्यमा जानु परेपनि देशका विभिन्न भागबाट राजधानी आउने सवारी साधनमा भने दशैंका लागि घर गएकाहरु फर्किएकाले छोटो दुरीका लागि मोटर कुर्नेहरुको हिजोआज बिचल्ली पर्ने गरेको छ ।
पृथ्वीराजमार्गको गल्छीमा मोटर कुरेर बसेका सर्वसाधरण । रसुवा र नुवाकोट जिल्लाका साथै धादिङ जिल्लाका विभिन्न स्थानका सर्वसाधरणको लागि गल्छी चोक पायक पर्ने भएकाले यहाँबाट दैनिक ५ सय भन्दा बढी यात्रु ओहोर दोहोर गर्ने गरेकोमा दशैंको वेला त्यो संख्या निकै बढेको छ ।
तस्बिर सन्तोष अधिकारी