कस्ता युवतीहरु छिट्टै यौन सम्बन्ध राख्न तयार हुन्छन् ?

207 पटक पढिएको

प्रकाशित मिति: ५ कार्तिक २०७३, शुक्रबार ०८:४३

सम्पादक: Dhading News

 

 


images-1एजेन्सी ।
प्रायः युवतीहरुमा यौन चाहना भएपनि पुरुषहरु जसरी उनीहरु यौनसम्पर्कका लागि चाडै तयार हुदैनन् । तर नेट चैटिंग पछि भेट्ने हरु भरसक त्यसै दिनमा सेक्स गर्छन । यो अनुपात दैनिक भेट्ने हरुमा धेरै समय लाग्ने गर्छ र सेक्स को लागि त बर्षौ कुर्नुपर्ने हुन्छ । हाल सालै एउटा फिटनेस पत्रिका द्वारा गरिएको सर्वे मा विभिन्न सोशल नेटवर्किंग साइट्स बाट चिनजान हुने पाँच महिलाहरुमा चार महिलाहरुले र पाँच पुरुष हरुमा तीन जनाले अनलाइन पार्टनर हरु संग निकै थोरै समयमा सेक्स भएको रिपोर्ट निकालेको थियो ।

बिज्ञहरुका अनुसार यो सर्वेले यी बिज्ञ हरुलाई हैरानीको सट्टा उनीहरुको अनुमानलाई सहि बनाएको छ । बिज्ञ भन्छन मानिसहरु जब भर्चुअल रिलेशनशिपमा हुन्छन उनीहरुको बीचको दुरी असध्य कम हुने गरेको छ र यो दुरी कम हुन अति नै छोटो समय लाग्ने गर्छ । खासगरी दैनिक भेटघाट हुने जोडीमा कतै न कतै अलि लाज रहेकोले सेक्सको बारेमा बात मर्न निकै समय लाग्ने गर्छ । यद्यपी यो समस्या अनलाइन जोडीमा हुदैन र निर्धक्क संग सेक्सको बारेमा दिल खोलेर कुरा गर्छन र आफ्नो छेउ छाउमामा पनि कोहि अरु नरेहेको अवस्था हुन्छ र आफु सुरक्षित महसुस गर्छन र धेरै छोटो समयमा नै यी भर्चुअल जोडीमा सेक्सको संबाद ढुक्क संग हुने गरेको छ र दुवै लै लागेको यौन जिज्ञासा मेटाउने गरेका छन् ।

विभिन्न सामाजिक संजालका वेबसाइटहरुले नै सबैलाई नजिक लिएर आउन जति सजिलो बनाएको छ त्यतिनै यस् बाट यौन अपराधका घटना हरु पनि अगाडी आइरहेको छन् यसर्थ सबै भर्चुअल जोडी हरुलाई सावधानीपुर्वक नजिक हुन आवश्यक छ अन्यथा आफु नै यौन पिडित हुन सकिने सम्भावना रहन्छ ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

५ कार्तिक २०७३, शुक्रबार ०८:४३ मा प्रकाशित

समाचार

सबै

गल्छीबाट हेटौंडा जोड्ने छोटो सडकको खोजि

केशव अधिकारी  धादिङ- नुवाकोट र रसुवा जिल्लाबाट बागमती प्रदेश राजधानी हेटौंडा जोड्ने छोटो दुरीको सडक निर्माणका लागि प्रारम्भिक सर्वेक्षण गरिएको छ । वैकल्पिक राजमार्गको रुपमा समेत ल्याउन सकिनेगरी पहिचान.....

शुक्रवार देखि धादिङबेसीमा सातौँ धादिङ महोत्सव शुरु

धादिङ, -शुक्रवार देखि धादिङको सदरमुकाम धादिङबेसीमा सातौँ धादिङ महोत्सव शुरु भएको छ । शुक्रवार देखि.....

चाम्बासमा दुर्घटना, नायिका महिमा सिलवालको मृत्यु

धादिङ- बुधबार साँझ धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ चाम्बास स्थित पृथ्वीराजमार्गमा भएको दुर्घटनामा परि .....

शुक्रवार देखि धादिङबेसीमा सातौं धादिङ महोत्सव

धादिङबेसी- सातौं धादिङ महोत्सव फागुन २ गते शुक्रवार देखि धादिङबेसीमा शुरु हुंदैछ । धादिङ उद्योग वाणिज्य संघको.....

रुबीभ्याली र गंगाजमुना सन २०२२ भित्र सफा गाउँ हुने

धादिङ- धादिङको उत्तरी भेगमा पर्ने रुबीभ्याली गाउँपालिकाले सन २०२१ भित्र र गंगाजमुना गाउँपालिकाले सन् २०२२.....

Categories