चिसो मौसममा सिमसिमे पानीमा

50 पटक पढिएको

प्रकाशित मिति: २९ कार्तिक २०७३, सोमबार ०५:३१

सम्पादक: Dhading News

 दिलीप समनको निर्देसन मा एक भिडियो एसियन म्युजिकले रिलिज गरेको छ l कतारमा रहेका युवा गायक सन्दिप के भट्टराई आवाज अनि दिलीप समनको गीत-संगीत रहेको सिमसिमे पानी बोल रहेको म्युजिक भिडियो निराजन प्रधान र रेनुका सिंह ठकुरी लाई अभिनय गराईको छ l निर्देसक समन ले म्युजिक भिडियो को भिड मा आफु लाई- अलग देखाउने प्रयास गरेका छन् l भिडियो त जसले पनि बनाऊछ तर भिडियो हेर्दा- दर्शकको आँखा नझिम्कने हुनु पर्छ/ निराजनले यो चिसो मौसममा रेनुकालाई ..नभै- माया ले रुझाएका छन् l

.https://www.youtube.com/watch?v=lncEPZyDf4A

 


२९ कार्तिक २०७३, सोमबार ०५:३१ मा प्रकाशित

समाचार

सबै

३ महिला पर्वतारोही सगरमाथा चढ्दै

काठमाडौं । “महिला आत्मनिर्भरताका लागि पर्वतारोहण” भन्ने नाराका साथ ३ महिला पर्वतारोहीले सगरमाथा आरोहण गर्ने भएका छन् । लाक्पा याङ्जी शेर्पाको नेतृत्वमा याङ्डी शेर्पा र पाशाङ ल्हामु शेर्पाले आगामि.....

अवैध बालुवा खानी वन्द गर्न धादिङका प्रजिअको निर्देशन

 धादिङ–अवैधानिक रुपमा सञ्चालन भइरहेका बालुवा धुने उद्योग फिरफिरे यन्त्रलाई दिइँदै आएको विद्युत्त तुरुन्त.....

सुरुङमार्ग निमार्णको ५ स्थानमा सम्भाव्यता अध्ययन

सरकारको १४औं योजनामा प्राथामिकतामा परेको विभिन्न स्थानमार्फत शुरुङमार्ग निमार्ण गर्ने प्रक्रियालाई अघि.....

यी हुन् देउवा सरकारले नियुक्त गरेका सात प्रदेश प्रमुख

नेकपा एमाले र माओवादी केन्द्रलाई बाहिरै राखेर सरकारले प्रदेश प्रमुख तोकेको छ । सात प्रदेश प्रमुख मध्ये नेपाली.....

अमेरिकाको न्यूयोर्कमा डम्फु साँझ, घन्कियो म्हेन्दोमाया

अमेरिका-२८५४ औँ खि सोनम ल्होसारको अवसरमा तामाङ सोसाइटी अफ अमेरिका तामाङ सोसाइटी अफ अमेरिका ( टिएसए ) द्धारा डम्फु.....