सर्वोच्चद्वारा लोकमान सिंह कार्की अयोग्य ठहर

1093 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

lokman_singh_karkiकाठमाडाैं-अख्तियार प्रमुख लोकमान सिंह कार्की सर्वोच्च अदालतबाट अयोग्य ठहर भएका छन्। न्यायाधीश इश्वार खतिवडा, आनन्दमोहन भट्टराई र अनिल सिन्हाको संयुक्त इजलासले कार्कीलाइ आइतबार पदको लागि अयोग्य ठहर गरेको हो।