सुपरहिट नेपाली चलचित्र छक्का पञ्जा हेर्नुस

1115 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

बिभिन्न रेकर्डहरु कायम गर्दै बर्ष कै सफल चलचित्र बन्न सफल ‘छक्का पन्जा’ युट्युबमा सार्बजनिक गरिएको छ । चलचित्र पाइरेसी भएर भाइरल भए पश्चात युट्युबमा सार्बजनिक गरिएको हो ।

सुपरहिट नेपाली चलचित्र छक्का पञ्जा हेर्नुस

धादिङ न्यूज