खाल्टे बस दुर्घटना ः गम्भिर घाईते ६ मध्ये २ जनाको मृत्यु

677 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

सोमबार धादिङबेशी बाट खाल्टेको फ्याक्से तर्फ जाँदै गरेको बा ३ ख ८२६३ नम्बरको बस खाल्टेको पतेनी खोला नजिकको दुर्घटनामा ६ जना गम्भिर घाईते मध्ये दुई जनाको मंगलबार बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा खाल्टे ५ धादिङका सन्तोष जमकट्टेल र माधव अधिकारी रहेको प्रहरीले जानकारी दिएको छ । थप विवरण आउन बाँकी ।