logo-768x225

महिलाले जन्माइन् पाठो, पाठोको तस्बिर सामाजिक सञ्जालमा भाइरल

42 पटक पढिएको

प्रकाशित मिति: २९ माघ २०७३, शनिबार ०८:१२

सम्पादक: Dhading News

xbakhrako-patho.jpg.pagespeed.ic.jkEIXniJ4cहामीले बेला बेलामा मानिसले विभिन्न जनावरजस्तै बच्चा जन्माएका घटना सुनिरहेका हुन्छौं । त्यस्ता घटनाले हामी अचम्ममा पनि पार्ने गर्दछ । फेरी अचम्मको घटना भएको छ, नाइजेरियामा ।

नाइजेरियामा एउटी महिलाले यस्तो बच्चा जन्माएकी छन्, त्यो बच्चा बाख्राको पाठो भन्दा केही फरक छैन । उनले जन्माएको बच्चाको रुप पूरै पाठोसँग मेल खान्छ ।

अझै अर्काे अचम्म के छ भने उनले ९ महिना कोखमा राखेर पाठो जन्माएकी होइनन् । पूरै तीन वर्ष कोखमा राखेर उनले पाठोलाई जन्म दिएकी हुन् ।

उनले जन्माएको पाठोको फोटो अहिले सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ । साइमन चुकवु नामका व्यक्तिले सो फोटो आफ्नो फेसबुक पेजमा राखेका थिए । उनले आफ्नो फेसबुकमा नाइजेरियाको पोर हारकोर्टमा दुई दिन पहिले ती महिलाले ३ वर्षको गर्भबाट एक पाठोको जन्म दिएकी उल्लेख गरेका छन् ।

ती महिलाले पाठोलाई जन्म दिएपछि उनको परिवार लज्जित बनेका छन् भने अर्कोतर्फ ३ वर्षदेखिको पीडाबाट मुक्त भएकोमा खुसीसमेत साटासाट गरेका छन् । एजेन्सी


२९ माघ २०७३, शनिबार ०८:१२ मा प्रकाशित

समाचार

सबै

छुट्टाछुट्टै स्थानमा दुर्घटना, दुईको मृत्यु , एक घाईते

धादिङ, १२ फागुन - शनिवार विहान धादिङ जिल्लाको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि दुई जनाको ज्यान गएको छ भने एक जना घाईते भएका छन् । धादिङको गजुरी गाउँपालिका वडा नं १ कालिका मन्दिर नजिकै.....

धादिङमा पुनर्निर्माणमा महिलाहरू सक्रिय

धादिङ -बन्दै गरेको घर, चाहे जग खन्दै होस् या गाह्रो लगाउने चरणमा । बन्दै गरेको हरेक नयाँ घरमा महिला कामदार.....

पार्टी तथा भातृ संगठनकाे अधिवेशन रोक्ने एमालेकाे निर्णय

काठमाडौं । माओवादी केन्द्रसँग पार्टी एकिकरणको सहमति भइसकेको भन्दै एमालेले पार्टी कमिटी र भातृ संगठनका.....

राष्ट्रपति चयनका लागि फागुन २९ गतेको मिति घोषणा

काठमाडौं, फागुन १० - निर्वाचन आयोगले राष्ट्रपति चयनका लागि फागुन २९ गतेको मिति घोषणा गरेको छ। आयोगले.....

सुत्केरीढुंगाबाट चरेश सहित दुई जना पक्राउ

धादिङ, ८ फागुन - धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ सुत्केरीढुंगाबाट प्रहरीले प्रतिवन्धित लागुऔषध चरेश बरामद.....