जिल्ला विकास समितिको कार्यालय धादिङको अत्यन्त जरुरी सूचना

919 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

जिल्ला विकास योजना तर्जुमा गर्ने कार्यको लागि यसअघि विशेष कारणवस स्थगित भएको विषयगत समितिहरुको वैठक मिति २०७३ फाल्गुण ८, ९ र १० गते जिल्ला विकास समितिमा हुनेगरी कार्यक्रम तय भएकोले उक्त कार्यक्रममा उपस्थितिको लागि सम्बन्धित सवैलाई अनुरोध छ ।

२०७३ फाल्गुण ८ : आर्थिक विकास समिति

२०७३ फाल्गुण ९  : सामाजिक विकास समिति र वन तथा वातावरण समिति

२०७३ फाल्गुण १० : पूर्वाधार विकास समिति

 

स्थानीय विकास अधिकारी

जिल्ला विकास समिति धादिङ