श्याम शितलको परदेशी बजारमा l भिडियो सहित

441 पटक पढिएको

प्रकाशित मिति: १६ बैशाख २०७४, शनिबार १५:१२

सम्पादक: Dhading News

 

 

Untitledशितल म्यूजिकले चर्चित आधुनिक गायक श्याम शितलको स्वर र शब्दमा परदेशी आधुनिक गीत बजारमा ल्याएका छन् ।

परदेशीको पीडामा समर्पीत सो म्यूजिक भिडियोमा हरिकुमार श्रेष्ठ र जेविसा कार्कीको अभिनय रहेको छन् ।

धादिङ नीलकण्ठ–४ घर भएका शितलले थुप्रै लोक दोहोरी तथा आधुनिक हिट म्यूजिकहरु बजारमा ल्याएर चर्चा कमाइसकेका छन् ।

शितल केही वर्ष देखि जापानमा बस्दै आइरहेका छन् ।

जापानमा एक कार्यक्रम गरी विमोचन गरिएको सो गितलाई अहिले सम्म ८ हजार भन्दा बढीले हेरिसकेका छन् ।

हेर्नुस भिडियो 



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

१६ बैशाख २०७४, शनिबार १५:१२ मा प्रकाशित

समाचार

सबै

बिदुरको अधुरै रह्यो जापान फर्कने सपना

धादिङ-तिहारमा जापानबाट फर्केका ३० वर्षीय विदुर गुरुङ भूकम्पले भत्काएको घर निर्माण गर्ने तरखरमा थिए । जापानमा ५ वर्ष बसेर कमाएको पैसाले सदरमुकामको सिमलगैरीमा २७ लाखमा घडेरी जोडेका थिए । ७ वर्षअघि मधुवनकी.....

सुन्दरी माविलाई खेलकुद सामाग्री हस्तान्तरण

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ मा रहेको सुन्दरी माविलाई खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ.....

दार्खा खुकुरी आक्रमणको मुख्य योजनाकार अशोक पक्राउ

खनियावास । धादिङको खनियावास गाउँपालिका वडा नम्बर ४ दार्खामा मंगलबार राति भएको खुकुरी आक्रमणको मुख्य योजनाकार.....

दार्खामा खुकुरी प्रहारः एकको मृत्यु, एक गम्भिर घाईते

धादिङ । धादिङको खनियावास गाउँपालिका वडा नम्बर ४ दार्खामा मंगलबार राति दुई जनामाथि खुकुरी प्रहार भएको छ । घरमा.....

शोक मनाउन नीलकण्ठ नगरपालिकामा सार्बजनिक बिदा

धादिङ , ११ माघ -  मंगलबार ढोलामण्डलीबाट फर्कदै गरेका सात जनाको दुर्घटनामा परेर ज्यान गएपछि नीलकण्ठ नगरपालिकाले.....

Categories