महाभियोग प्रस्ताव प्रति आपत्ती जनाउँदै गृहमन्त्री निधिद्धारा राजिनामा

536 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

images (1)काठमाडौं, १७ बैशाख । उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले पदबाट राजिनामा दिएका छन् । सत्तारूण दल नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधानन्यायाधीश सुशीला कार्की विरूद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि उक्त निर्णय प्रतिआपत्ती जनाउँदै पदबाट राजीनामा दिएका छन्।निधिले आइजी काण्डलाई प्रभावित पार्न महाभियोग लगाइएको बताएका छन् । त्यसमा मेरो सहमति छैन त्यसैले राजीनामा दिएकाे हुँ निधिले भने ।