अहिले सम्म कुन कुन वडामा कस्ले जित्यो ? (मतपरिणाम सहित)

867 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

dhading-768x434 (1)

धादिङ,२ जेठ ः धादिङ जिल्लाको २ नगरपालिका र ११ गाउँ पालिकाको  प्रमुख उपप्रमुख तथा १०४ वटा वडाका वडाध्यक्ष र अन्य सदस्यहरुको चयनका लागि भएको मतदानको मतगणना कार्य अहिले पनि जारी रहेको छ । हाल सम्म ३४ वटा वडाको मत परिणाम वाहिर आएको छ । । अधिकांश  वडामा प्यानलनै विजयी भएका छन ।
क्र.सं. न.पा./गा.पा पार्टी वडा अध्यक्षको नाम प्राप्त मत
 1 निलकण्ठ नगरपालिका–११ माओवादी केन्द्र तिलक थापा मगर ७१०
 2 धुनीवेशी नगरपालिका–१ एमाले चन्द्र ब. तामाङ ७१२
 3 धुनीवेशी नगरपालिका–२ एमाले बलराम कुवार ५२९
 4 धुनीवेशी नगरपालिका–४ एमाले हरी प्र. सुवेदी ९३७
 5 धुनीवेशी नगरपालिका–५ माओवादी केन्द्र कृष्ण कुमार रेग्मी ६२४
 6 थाक्रे गाउँपालिका–१ कांग्रेस ईन्द्र ब. थापा ६२१
 7 थाक्रे गाउँपालिका–२ एमाले राज कुमार पौडेल ९३७
 8 थाक्रे गाउँपालिका–३ माओवादी केन्द्र अमित घले ९९१
 9 थाक्रे गाउँपालिका–४ एमाले गणेशमान वाईबा ७०८
 10 गल्छी गाउँपालिका–१ एमाले पूर्ण प्र. खतिवडा ८८१
 11 गजुरी गाउँपालिका–१ एमाले राजकुमार पण्डित ५३०
 12 गजुरी गाउँपालिका–२ एमाले चुडामणी कडेल ८३७
 13 बेनिघाट रोराङ गाउँपालिका–१ माओवादी केन्द्र नन्द प्र.तामाङ २९२
 14 बेनिघाट रोराङ गाउँपालिका–२ एमाले टंक थापा ९२८
 15 सिद्धलेक गाउँपालिका–१ एमाले चन्द्र प्र. सिलवाल ८०५
 16 सिद्धलेक गाउँपालिका–२ एमाले कमल शहादुर गुरुङ १०३५
 17 ज्वालामुखि गाउँपालिका–१ एमाले राम प्र सिलवाल ९०१
 18 ज्वालामुखि गाउँपालिका–२ कांग्रेस रण ब.शाह ६२७
 19 त्रिपुरासन्दरी गाउँपालिका–७ माओवादी केन्द्र देवराज धरेल ६२९
 20 नेत्रावती गाउँपालिका–१ माओवादी केन्द्र चन्द्र पल्लि मगर ३८६
 21 नेत्रावती गाउँपालिका–२ माओवादी केन्द सुन्दर थापा २९५
 22 नेत्रावती गाउँपालिका–३ कांग्रेस विजय कुमार तामाङ ३८२
 23 गंगाजमुना गाउँपालिका–१ माओवादी केन्द्र बल ब. तामाङ ४०१
 24 गंगाजमुना गाउँपालिका–२ कांग्रेस फै सिंह तामाङ ११२६
 25 खनियााबास गाउँपालिका–१ कांग्रेस बुद्धि तामाङ २३१
 26 खनियााबास गाउँपालिका–२ कांग्रेस टेक तामाङ १९८
 27 रुवी भ्याली गाउँपालिका–१ एमाले मिन घले ५२१
 28 रुवी भ्याली गाउँपालिका–२ एमाले पेम्बा घल १२४

 

29 गंगाजमुना गाउँपालिका–३ एमाले विजय कुमार तामाङ ४५१
 30 खनियााबास गाउँपालिका–३ कांग्रेस हरिलाल तामाङ ४१८
 31 धुनीवेशी नगरपालिका–६ एमाले सानुकान्छा तामाङ ४९३
 32 थाक्रे गाउँपालिका–५ माओवादी केन्द्र भुमि बहादुर तामाङ ४७३
 33 थाक्रे गाउँपालिका–६ एमाले पुर्णबहादुर कार्की ४६२
 34 बेनिघाट रोराङ गाउँपालिका–३ एमाले भुवन त्रिपाठी ६७२