गल्छी ४ मा वडाअध्यक्षमा काँग्रेसका राजु अधिकारी, सदस्यहरु एमालेबाट विजयी

790 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

tinparty - Copyगल्छी गाउँ पालिका वडा नम्बर ४ को वडा अध्यक्षमा नेपाली काँग्रेसका राजु अधिकारी ७३२ मत ल्याएर विजयी हुनुभएको छ । वडाका अन्य सदस्यहरु भने एमालेका उम्मेदवारहरु विजयी भएका छन ।  एमालेका तर्फबाट वडा अध्यक्षका उम्मेदवार केशव अधिकारीले ७१३ र माओवादी केन्द्रका रामप्रसाद अधिकारीले ८८ मत प्राप्त गरेका छन ।
यस वडाबाट गाउँ पालिका अध्यक्षका लागि एमाललेलाई ६४४, काँग्रेसलाई  ६४४ र माओवादी केन्द्रलाई २५ मत आएको छ भने उपाध्यक्षमा एमालेलाई ७२३, कांग्रेसलाई ४३२ र माओावदीलाई ३४० मत आएको छ ।