धादिङका खेम रानालाई “ मायाको देशै रमाइलो”

329 पटक पढिएको

प्रकाशित मिति: ८ जेष्ठ २०७४, सोमबार १०:४२

सम्पादक: Dhading News

song1मायाको देशै रमाइलो यस्तै शब्द भावमा अनुबन्धित चर्चित लोकदोहोरी गायक गंगा पुन मगर र गायिका निरु श्रीश मगरको सुमधुर आवाजमा गंगा पुन मगरको उत्कृष्ट सलैजो गीत “मायाको देशै रमाइलो” बजारमा आएको छ ।
खेम राना मगरको शब्द सृजनामा सिर्जित गीतमा लय गंगा पुन मगरकै रहेको छ ।ग्यालेक्सी म्युजिकले बिगत ५ बर्ष देखि निकै उट्कृष्ट गितहरु बजारमा ल्याउने क्रममा अर्को प्रस्तुती अहिले सम्मकै उत्कृष्ट उत्पान्दनको रुपमा हेर्न सकिने गीतको म्युजिक भिडियोमा मोडल सन्दिप र बर्षाको रहेको छ । उक्त गितको छायांकन देबराज आचार्यले गर्नु भएको छ।
अहिले सम्मकै उत्कृष्ट निर्देशन पक्षमा भिजेका चर्चित निर्देशक पुर्णिमा बुढा मगरको निर्देशन रहेको भिडियोमा धेरै फरकपन देख्न सकिन्छ । देबराज आचार्य पछिल्लो पटक छायांकनमा व्यस्त रहेका छायाँकारको रुपमा पनि हेर्न सकिन्छ जसको छायांकनमा तयार भएका धेरै म्यूजिक भिडियोहरु चर्चामा छन । सोहि छायाँकार देबराज आचार्यको छायांकनमा तयार भएको गीत  बजारमा आएको छ ।
भिडियोका लागि यहाँ क्लिक गर्नुहोस ।

८ जेष्ठ २०७४, सोमबार १०:४२ मा प्रकाशित

Dhading Galaudi mahotsav 2073

समाचार

सबै

पृथ्वीराजमार्गमा भेटिएको बम निष्क्रिय

धादिङ, ५ मंसिर  :धादिङको निर्वाचन क्षेत्र नमबर १ मा पर्ने गजुरी गाउँपालिका वडा नं २ बिहानीपम्प नजिकै पृथ्वीराजमार्गमा मंगलबार दिउँसोे सकेट बम भेटिएको छ । सडकको कुनामा फलामको सकेट दुवै तिर वन्द गरेर.....

धादिङमा चुनाव तयारी यसरी हुंदैछ [फोटोफिचर]

मंसिर ५, २०७४-मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभा चुनावको तयारी पूरा भएको छ । चुनावका लागि.....

सडक दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा कार्यक्रम

सडक दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा आइतबार काठमाडौको माइतीघरमा र्याली , मैनबत्ती प्रज्वलन.....

निर्वाचनका लागि मतदान केन्द्रमा कम्तीमा नौ जना कर्मचारी

काठमाडौं-निर्वाचन आयोगले एक मतदान केन्द्रमा कम्तीमा नौ जना कर्मचारी खटाउने तयारी गरेको छ । आयोगले मतदाता.....

प्रकाश दाहालको पार्थिव शरीरलार्इ अन्तिम बिदाई (हेर्नुहोस् फोटोफिचर)

काठमाडौँ, मंसिर ३ । आकस्मिक हृदयघातका कारण निधन भएका माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा अध्यक्ष पुष्पकमल.....

netrawati 3x2 = 20pcs

dashai-shub-kamana