जनप्रतिनिधिहरु धमाधम कार्यभार सम्हाल्दै

772 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङका अधिकांश जन प्रतिनिधिले आफ्नो पदभार ग्रहण गरेका छन । २ नगरपालिका र ११ गाउँ पालिका रहेको धादिङ जिल्लाका अधिकांश स्थानीय तहको आफ्नै कार्यालय भवन नभएपनि जन प्रतिनिधिलाई राख्न भाडामा घर लिएर भएपनि कार्यालय सञ्चालमा ल्याईएको छ ।
निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित जनप्रतिनिधिलाई शपथ खुवाउने,निर्वाचित भएको प्रमाण पत्र प्रदान गर्ने काम सम्पन्न गरेपछि सम्वन्धित गाउँ पालिका तथा नगरपालिकाले आफ्ना पदाधिकारीहरुको स्वागत तथा पदभार ग्रहण गराउन थालेको हो । प्रस्तुत छ धादिङ न्यूज डट कमलाई प्राप्त केही तस्बिरहरु

????????????????????????????????????

18601603_1328676680543553_362163267_n (1)

sapath-grahan-dhunibesi-960x640

 

18622547_1442514419125421_2607037789454987126_n

Thakre_dhading_sapatha--22--19052017080051-1000x018622687_1442514545792075_6061424828735957934_n