दार्चुला वाढी पहिरो पिडितका लागि धादिङमा नेपाली कांग्रेसले राहत संकलन गर्दै

692 पटक पढिएको

सम्पादक: Dhadingnews.com

DSC00844 copyधादिङबेसी(धादिङन्युज) । दार्चुलामा गएको बिनाशकारी वाढी पहिरो पिडितका लागि नेपाली कांग्रेसले राहत संकलन अभियान शुरु गरेको छ । यसैक्रममा नेपाली कांग्रेस धादिङ क्षेत्र नम्बर २ ले विहीवारवाट शुरु गरेको राहत संकलन अभियानमा पहिलो दिन ३९ हजार २ सय ६५ रुपैया संकलन भएको जनाएको छ ।
राहत स)ंकलन अभियान अझै केही दिन जारी रहने वताईएको छ । यसैगरी नेपाली कांग्रेस क्षेत्र नम्बर तीनको वेनिघाट गाउं कार्य समितिलेले पनि बुधवारवाट राहत संकलन गरीरहेको छ ।