राष्ट्रपतिद्वारा सहमतीय सरकार गठनका लागि आहृवान

695 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

bidya-bhandari-e1480044243209काठमाण्डौ,११ जेठ ।राष्ट्रपति विद्या भण्डारीले सहमतीय सरकार गठनका लागि दलहरुलाई आहृवान गरेकी छन । प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिए पछि राष्ट्रपतिले सहमतीय सरकार गठनका लागि आह्वान गरेकी हुन ।
राष्ट्रपतिले संविधानको धारा २९८ को उपधारा २ बमोजिम ७ दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्री चयन गर्न संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई आहृनान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।