जिस्किँदा “फुट्यो पानीको घैला, गाउँ भरी भयो खैलाबैला” 

1618 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Bhupendraकाठमाडौं ।नेपाली लोकदोहोरी गित पानीको घैला सार्वजनिक भएको छ । चर्चित लोक गायिका पूर्णकला बीसी र गायक भुपेन्द्र चाम्लागाईको संयुक्त आवाजमा रहेको पानीको घैला बोल गितको भिडियो सार्वजनिक भएको हो ।
एक नारायण भण्डारीको शब्द रचना रहेको गितमा भण्डारीको आफ्नै संगित रहेको छ ।
हालै सार्वजनिक भएको भिडियोमा चर्चित अभिनेत्री सुष्मा कार्की र लोक दोहोरीका नायकले परिचित शंकर बीसीको अभिनय रहेको छ । नविन घर्तीको सम्पादन, राजेश घिमिरेको छायांकनलाई शंकर बीसीले निर्देशन गरेका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।