जिस्किँदा “फुट्यो पानीको घैला, गाउँ भरी भयो खैलाबैला” 

443 पटक पढिएको

प्रकाशित मिति: २६ जेष्ठ २०७४, शुक्रबार १८:०६

सम्पादक: Dhading News

Bhupendraकाठमाडौं ।नेपाली लोकदोहोरी गित पानीको घैला सार्वजनिक भएको छ । चर्चित लोक गायिका पूर्णकला बीसी र गायक भुपेन्द्र चाम्लागाईको संयुक्त आवाजमा रहेको पानीको घैला बोल गितको भिडियो सार्वजनिक भएको हो ।
एक नारायण भण्डारीको शब्द रचना रहेको गितमा भण्डारीको आफ्नै संगित रहेको छ ।
हालै सार्वजनिक भएको भिडियोमा चर्चित अभिनेत्री सुष्मा कार्की र लोक दोहोरीका नायकले परिचित शंकर बीसीको अभिनय रहेको छ । नविन घर्तीको सम्पादन, राजेश घिमिरेको छायांकनलाई शंकर बीसीले निर्देशन गरेका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।

२६ जेष्ठ २०७४, शुक्रबार १८:०६ मा प्रकाशित

समाचार

सबै

छुट्टाछुट्टै स्थानमा दुर्घटना, दुईको मृत्यु , एक घाईते

धादिङ, १२ फागुन - शनिवार विहान धादिङ जिल्लाको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि दुई जनाको ज्यान गएको छ भने एक जना घाईते भएका छन् । धादिङको गजुरी गाउँपालिका वडा नं १ कालिका मन्दिर नजिकै.....

धादिङमा पुनर्निर्माणमा महिलाहरू सक्रिय

धादिङ -बन्दै गरेको घर, चाहे जग खन्दै होस् या गाह्रो लगाउने चरणमा । बन्दै गरेको हरेक नयाँ घरमा महिला कामदार.....

पार्टी तथा भातृ संगठनकाे अधिवेशन रोक्ने एमालेकाे निर्णय

काठमाडौं । माओवादी केन्द्रसँग पार्टी एकिकरणको सहमति भइसकेको भन्दै एमालेले पार्टी कमिटी र भातृ संगठनका.....

राष्ट्रपति चयनका लागि फागुन २९ गतेको मिति घोषणा

काठमाडौं, फागुन १० - निर्वाचन आयोगले राष्ट्रपति चयनका लागि फागुन २९ गतेको मिति घोषणा गरेको छ। आयोगले.....

सुत्केरीढुंगाबाट चरेश सहित दुई जना पक्राउ

धादिङ, ८ फागुन - धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ सुत्केरीढुंगाबाट प्रहरीले प्रतिवन्धित लागुऔषध चरेश बरामद.....