ईदको अवसरमा आज सार्वजनिक विदा

938 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Home-Ministry-1-826x495

इस्लाम धर्मावलम्बीहरूको महान पर्व इदको अवसरमा सरकारले आज  सोमबार सार्वजनिक विदा दिएको छ । मुस्लिम धर्मावलम्बीहरुको पर्व ईदको अवसरमा आज एक दिन  सार्वजनिक विदा दिइएको गृह मन्त्रालयले जनाएको छ।