वाह्रय लेखापरीक्षक आवश्यकता सम्वन्धि सुचना ।

368 पटक पढिएको

प्रकाशित मिति: ५ श्रावण २०७४, बिहीबार १६:३१

सम्पादक: Dhading News

Cirdsमितिः २०७४।०४।०५
प्रस्तुत विषयमा यस चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज(सिड्स) धादिङ ले २०५२ साल देखी सामुदायीक विकास को अभियानमा क्रियाशिल हुदै एकिकृत सामुदायीक विकासको अवधारणा अनुरुप जिल्लाको विभिन्न साविक को गाविसहरुमा आफ्ना फरक फरक प्रकृतिका कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ । हाल यस संस्थाले हेल्भेटास,युएमएन,कन्सर्न वल्डवाइड,युनिसेफ,गरीवि निवारण कोष,संस्थागत विकास सञ्जाल,न्यायीक संसार विभिन्न कार्यक्रमहरु सञ्चालन गरीरहेको छ ।
यसै सन्दर्भमा यस संस्था द्धारा आ.व २०७३/०७४ मा सञ्चालित कार्यक्रमहरुको वाह्रय लेखा परीक्षण तयार गर्न वाह्रय लेखा परीक्षक को आवश्यकता पर्ने भएकोले तपशिल अनुसार योग्यता पुगेका उपयुक्र्त लेखा परीक्षक वाट यो सुचना प्रकाशित भएको ७ दिन भित्र आवेदन दिनुहुन यो सुचना प्रकाशित गरीएको छ ।
१) ऋ।ब् भएको ।
२) फर्म दर्ता भएको ।
३) कर कार्यालयमा नविकरण भएको ।
४) यस भन्दा अगाडी लेखा परीक्षण गरेको अुनभव भएको ।
नोटः ऋख् र कर छुटको प्रमाणपत्र इमेल मार्फत पठाउन सकिनेछ वा संस्थाको कार्यालयमा आई उपलब्ध गराउन पनी सक्नुहुनेछ । सेवा सुविधा आपसी सहमतिमा संस्थाको नियमानुसार उपलब्ध गराइनेछ ।
थप जानकारीका लागी
चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज(सिड्स) धादिङ
मुख्य कार्यालयः थाक्रे गाउँपालिका वडा नं ११ महादेववेशी,धादिङ
सम्पर्क कार्यालयः निलकण्ठ न.पा वडा नं ३ सुगमटोल धादिङवेशी,धादिङ
सम्पर्क नम्वरः ०१०–४१५०११,५२०४९३
इमेलःcirds1996@yahoo.com, cirds.sami@gmail.com


५ श्रावण २०७४, बिहीबार १६:३१ मा प्रकाशित

समाचार

सबै

सुरुङमार्ग निमार्णको ५ स्थानमा सम्भाव्यता अध्ययन

सरकारको १४औं योजनामा प्राथामिकतामा परेको विभिन्न स्थानमार्फत शुरुङमार्ग निमार्ण गर्ने प्रक्रियालाई अघि सारेको छ । ५ स्थान छनौट गरि तत्काल निमार्ण प्रक्रिया अघि बढाउन सम्भाव्यता अध्ययान गर्नेगरि.....

यी हुन् देउवा सरकारले नियुक्त गरेका सात प्रदेश प्रमुख

नेकपा एमाले र माओवादी केन्द्रलाई बाहिरै राखेर सरकारले प्रदेश प्रमुख तोकेको छ । सात प्रदेश प्रमुख मध्ये नेपाली.....

अमेरिकाको न्यूयोर्कमा डम्फु साँझ, घन्कियो म्हेन्दोमाया

अमेरिका-२८५४ औँ खि सोनम ल्होसारको अवसरमा तामाङ सोसाइटी अफ अमेरिका तामाङ सोसाइटी अफ अमेरिका ( टिएसए ) द्धारा डम्फु.....

साक्षरताको नाममा नाटक मञ्चन ,पूर्ण साक्षर जिल्ला धादिङमा ल्याप्चे नै ल्याप्चे

धादिङ माघ २,  । चार बर्ष अघि धादिङ जिल्लालाई निकै तामझामका साथ पूर्ण साक्षर जिल्ला घोषणा गरियो । साक्षर जिल्ला.....

बिद्यालयमा सडक सुरक्षा सम्बन्धी जनचेतनामूलक कार्यक्रम

 सुरक्षित र दिगो यात्रा नेपालको आयोजनामा  नुवाकोटको बेल्कोटगढी नगरपालिका-५ , कोल्पुटार स्थित  महादेव मा.वि. मा.....