फर्म सुचिकृत गराउने सम्वन्धी सूचना

1961 पटक पढिएको

प्रकाशित मिति: ५ श्रावण २०७४, बिहीबार १६:३४

सम्पादक: Dhading News

Cirdsचन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज(सिड्स) धादिङ

फर्म सुचिकृत सम्वन्धमा ।
मितिः २०७४।०४।०५
प्रस्तुत विषयमा यस चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज(सिड्स) धादिङ ले २०५२ साल देखी सामुदायीक विकास को अभियानमा क्रियाशिल हुदै एकिकृत सामुदायीक विकासको अवधारणा अनुरुप जिल्लाको विभिन्न साविक को गाविसहरुमा आफ्ना फरक फरक प्रकृतिका कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ ।
संस्थाको विभिन्न कार्यक्रमहरु कार्यान्वयन गर्ने सन्दर्भमा संस्थाको आर्थिक नियमावली अनुसार फर्महरु सुचिकृत गरी वार्षिक कारोवार गर्नुपर्ने भएकोले आ.व २०७४÷०७५ को लागी वार्षिक रुपमा काम गर्न इच्छुक रहेका स्टेशनरी,छापाखानाहरु ले यो सुचना प्रकाशित भएको ७ दिन भित्र संस्थाको कार्यालय ठेगाना मा वा इमेल मार्फत आफुले उपलब्ध गराउन सक्ने सामग्री वा सेवाहरु र त्यसको मुल्य सहित समावेश गराई निवेदन दिनुहुन यो सुचना प्रकाशित गरीएको छ ।
संलग्न गर्नुपर्ने कागजातहरु
१) सम्वन्धित फर्म ले उपलब्ध गराउन सक्ने सामग्री वा सेवाहरु र त्यसको मुल्य विवरण
२ं) फर्म दर्ता भएको प्रमाणपत्र ।
३) कर चुक्ता प्रमाणपत्र ।
थप जानकारीका लागी
चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज(सिड्स) धादिङ
मुख्य कार्यालयः थाक्रे गाउँपालिका वडा नं ११ महादेववेशी,धादिङ
सम्पर्क कार्यालयः निलकण्ठ न.पा वडा नं ३ सुगमटोल धादिङवेशी,धादिङ
सम्पर्क नम्वरः ०१०–४१५०११,५२०४९३

इमेल :cirds1996@yahoo.com, cirds.sami@gmail.com



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

५ श्रावण २०७४, बिहीबार १६:३४ मा प्रकाशित

समाचार

सबै

‘प्रत्येक पालिकमा एउटा आयुर्वेद औषधालय हुनुपर्छ’

धादिङका प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा आयुर्वेद औषधालय स्थापना गर्न सरोकारवालाहरुले सुझाव दिएका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङले विहीवार धादिङबेसीमा आयोजना गरेको जनप्रतिनिधि तथा.....

पहिरोले पाइप बगाएपछि छुम्राङ गाउँमा खानेपानी संकट

रुबीभ्याली (धादिङ ) -  पहिरोले खानेपानीको पाइप बगाएपछि धादिङको रुबीभ्याली गाउँपालिका ५ छुम्राङ गाउँमा पानीको.....

प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा धादिङबेसीमा प्रदर्शन

धादिङबेसी–प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा बुधबार सदरमुकाम धादिङबेसीमा प्रदर्शन भएको छ । प्रधानमन्त्री.....

ग्लोवल आईएमई बैकबाट गल्छी गाउँपालिकालाई सहयोग

धादिङ, २३ असार ः ग्लोबल आइएमई बैंक गल्छी शाखाले कोरोना भाईरस विरुद्धको अभियानमा गल्छी गाउँपालिकालाई सहयोग गरेको.....

कोरोना भाइरसबाट विदेशमा रहेका १४३ जना नेपालीको मृत्यु

धादिङ ।संसारभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणबाट विदेशमा रहेका १४३ जना नेपालीको मृत्यु.....

Categories