पत्रकार महासंघ प्रदेश ३ मा काफ्ले र गिरी विजयी

665 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

20994204_10211459560657100_7743977659992239541_nधादिङ ६ भदौ । नेपाल पत्रकार महासघको केन्द्रीय सदस्यमा प्रदेश नम्बर ३ बाट सिन्धुलीका द्धारिका काफ्ले र चितवनका कृष्ण गिरी विजयी भएका छन् ।

20953200_10211459561257115_4563836310850249678_nकाफ्ले र गिरी दुवै जना प्रेस चौतारीको समर्थनमा केन्द्रिय सदस्यका उम्मेदवार बनेका हुन । काफ्ले सिन्धुली र  गिरी चितवनको पत्रकार महासंघ जिल्ला शाखाका पुर्व अध्यक्ष समेत हुन । विजयी काफ्लेले ६५ र गिरीले ६४ मत पाएका छन भने निकटतम प्रतिद्धन्दी प्रेस सेन्टर र प्रेस युनियनका साझा उम्मेदवार राजकुमार कार्कीले ६१ र दयानिधि भट्टले ६० मत पाएका छन ।