एमाले-माओवादी केन्द्र र नयाँ शक्तिबीच चुनावी तालमेलको घोषणा

1239 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

19961203_10212162814519257_1186215724704166071_n copy

काठमाडौ, १७ असोज  –नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नया शक्तिपार्टी बीच आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा तालमेल गर्ने घोषणा गरेका छन् । विभिन्न चरणको छलफलपछि राजधानीको राष्टिय सभा गृहबाट तीनै दलका शिर्ष नेताले पत्रकार सम्मेलन गरी पार्टी एकिकरण गर्ने सहितको घोषणा गरेका हुन् ।


चुनावी तालमेलको औपचारिक घोषणा कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र नया शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्राई सहभागी हुनुहुन्थ्यो । तीन पार्टीविच तत्कालको लागि चुनावी तालमेल गर्ने र भविष्यमा पार्टी एकीकरण गर्न संयोजन समिति बनाइएको छ । तीन पार्टीविच ६ बुदे सहमतिमा हस्ताक्षर समेत भएको छ ।

के छ त ६ बुदामा