logo

राजधानीमा बिहानै ३ दशमलव ७ रेक्टर स्केलको परकम्पन

532 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

earthquake-logoकाठमाडौँ । राजधानीमा बुधबार बिहान परकम्प गएको छ । बुधबार बिहान २ बजेर ४ मिनेट जाँदा काठमाडौंको मनमैजु आसपास केन्द्रविन्दु भएर ३ दशमलव ७ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

परकम्पको धक्का गोंगबु, नयाँबजार, स्वयम्भू र त्यस आसपासका क्षेत्रमा अलि धेरै महशुस गरिएको थियो । यो परकम्प २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पकै परकम्प रहेको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार ७ दशमलव ८ रेक्टर स्केलको यो भूकम्पपछि अहिलेसम्म ४ सय ८६ पटक परकम्प गएको छ ।


slot deposit qris nexus slot mahjong slot
ninja slot olympus slot spaceman pragmatic