प्रकाश दाहालको पार्थिव शरीरलार्इ अन्तिम बिदाई (हेर्नुहोस् फोटोफिचर)

62 पटक पढिएको

प्रकाशित मिति: ३ मंसिर २०७४, आईतवार १८:४९

सम्पादक: Dhading News

prakash1-768x439काठमाडौँ, मंसिर ३ । आकस्मिक हृदयघातका कारण निधन भएका माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’पुत्र प्रकाश दाहालको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा राखिएको छ ।

पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताहरुले अहिले स्वर्गिय दाहालप्रति श्रद्धान्जली अर्पण गरिरहेका छन् । दाहाललाई श्रद्धान्जली दिन हजारौँको संख्यामा नेता कार्यकर्तालगायत सर्वसाधारण पेरिसडाँडा पुगेका हुन् ।

दाहालललाई श्रद्धान्जली दिन उपराष्ट्रपति नन्दबहादुर पुन, भारतीय राजदुत मन्जीव सिंहपुरी, शिक्षामन्त्री गोपालमान श्रेष्ठ, नेताहरु मोहन बैद्य, सीपी मैनाली, पूर्व राजा ज्ञानेन्द्र शाहका पूर्वसचिव पशुपति भक्त महर्जन लगायत उच्च पदस्थ व्यक्तित्वहरु कोटेश्वर पुगेका छन् ।

पेरिसडाँडा विभिन्न पार्टीका नेता, सञ्चारकर्मी, शुभचिन्तक र सुरक्षाकर्मीले खचाखच भरिएको छ ।


३ मंसिर २०७४, आईतवार १८:४९ मा प्रकाशित

समाचार

सबै

प्रत्यक्षतर्फका सबै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न

काठमाडौं, २७ मंसिर । पहिलो र दोस्रो चरणमा मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतगणना सम्पन्न भएको छ । प्रतिनिधिसभाको सुनसरी.....

धादिङमा समानुपातिकमा कुन दलले कति मत पायो (सबै बिबरण सहित)

 धादिङ-प्रतिनिधि सभा र  प्रदेश सभा तर्फको प्रत्यक्ष तर्फको सम्पूर्ण सिट जितेको धादिङको  वाम गठवन्धनले.....

सातै प्रदेशमा प्रदेश प्रमुख र अस्थायी राजधानी तोकिँदै

काठमाडौं, २६मंसिर - प्रधानमन्त्री शेरबहादुर देउवाले तीन दिनभित्रै प्रदेशको अस्थायी राजधानी तोकिने बताएका.....

सांसद खेम लोहनीको मतदातालाई आभार

धादिङ-संयुुक्त वाम गठवन्धनको तर्फवाट धादिङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ बाट  प्रतिनिधि सभा.....

Motorcyclist killed in Dhading bike-truck collision

KESHAV ADHIKARI The image of an overturned motorcycle after it had collided with a truck in Gajuri Rural Municipality-2 of Dhading district, on Monday, December 11, 2017. Photo: Keshav Adhikari DHADING: A person died after a motorcycle he was riding on collided with a truck.....