नेपाल बन्द हल्ला मात्रै: विप्लव

112 पटक पढिएको

प्रकाशित मिति: ७ मंसिर २०७४, बिहीबार २३:१०

सम्पादक: Dhading News

Biplab-Maobadi-768x325मंसिर ८ गते नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गर्ने भनेको नेपाल बन्द हल्ला मात्रै भएको जनाएको छ ।

‘हाम्रो पार्टीले बन्द आह्वान गरेको छैन’, माओवादी स्रोतले भन्यो, ‘हामीले बन्द आह्वान गरेको भनी गरिएको प्रचार निराधार हो ।’

यसैगरी, लेनिन विष्ट नेतृत्वको पूर्व माओवादी लडाकु समूहले पनि बन्द आह्वान नगरेको जनाएको छ । समूहका संयोजक विष्टले भने, ‘हामीले बन्द आह्वान गरेका छैनौं ।’


७ मंसिर २०७४, बिहीबार २३:१० मा प्रकाशित

समाचार

सबै

फागुन १६ गतेदेखी २७ गतेसम्म धादिङ महोत्सव हुने

धादिङवेसी - फागुन १६ गतेदेखी २७ गतेसम्म धादिङवेसीमा  धादिङ महोत्सव हुने भएको छ । साना तथा मझौला व्यवसायी महासंघ नेपाल, जिल्लाशाखा धादिङले महोत्सवको  आयोजना गरेको हो । ‘सम्वृद्ध धादिङको कामना एक घर एक.....

छुट्टाछुट्टै स्थानमा दुर्घटना, दुईको मृत्यु , एक घाईते

धादिङ, १२ फागुन - शनिवार विहान धादिङ जिल्लाको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि दुई जनाको.....

धादिङमा पुनर्निर्माणमा महिलाहरू सक्रिय

धादिङ -बन्दै गरेको घर, चाहे जग खन्दै होस् या गाह्रो लगाउने चरणमा । बन्दै गरेको हरेक नयाँ घरमा महिला कामदार.....

पार्टी तथा भातृ संगठनकाे अधिवेशन रोक्ने एमालेकाे निर्णय

काठमाडौं । माओवादी केन्द्रसँग पार्टी एकिकरणको सहमति भइसकेको भन्दै एमालेले पार्टी कमिटी र भातृ संगठनका.....

राष्ट्रपति चयनका लागि फागुन २९ गतेको मिति घोषणा

काठमाडौं, फागुन १० - निर्वाचन आयोगले राष्ट्रपति चयनका लागि फागुन २९ गतेको मिति घोषणा गरेको छ। आयोगले.....