नेपाल बन्द हल्ला मात्रै: विप्लव

783 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Biplab-Maobadi-768x325मंसिर ८ गते नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गर्ने भनेको नेपाल बन्द हल्ला मात्रै भएको जनाएको छ ।

‘हाम्रो पार्टीले बन्द आह्वान गरेको छैन’, माओवादी स्रोतले भन्यो, ‘हामीले बन्द आह्वान गरेको भनी गरिएको प्रचार निराधार हो ।’

यसैगरी, लेनिन विष्ट नेतृत्वको पूर्व माओवादी लडाकु समूहले पनि बन्द आह्वान नगरेको जनाएको छ । समूहका संयोजक विष्टले भने, ‘हामीले बन्द आह्वान गरेका छैनौं ।’