अबको संसदमा दुई थरी दल

44 पटक पढिएको

प्रकाशित मिति: २० मंसिर २०७४, बुधबार ०९:११

सम्पादक: Dhading News

local_level-ratopati_ocgTko3bs0-768x390

नयाँ संघीय संरचनाअनुसार अब बन्ने केन्द्रीय संसद्मा दुई थरी राजनीतिक दलले प्रतिनिधित्व गर्दैछन् ।

तीन प्रतिशत थ्रेस होल्डका कारण एक थरी राष्ट्रिय मान्यता प्राप्त दल र अर्को थरी सामान्य राजनीतिक दलका हैसियतमा प्रतिनिधिसभा प्रतिनिधित्व हुनेछन् ।

प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा दलहरुले प्राप्त गरेका मतका आधारमा दलहरुको हैसियत निर्धारण हुँदैछ ।

अवको संदमा एक सिट प्रत्यक्षतर्फ र समानुपातिकतर्फ ३ प्रतिशत मत प्राप्त गर्ने दलले राष्ट्रिय दलको मान्यता पाउनेछन् ।, आजकोनागरिकमा  यो खबर  छ ।

40

२० मंसिर २०७४, बुधबार ०९:११ मा प्रकाशित

समाचार

सबै

प्रत्यक्षतर्फका सबै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न

काठमाडौं, २७ मंसिर । पहिलो र दोस्रो चरणमा मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतगणना सम्पन्न भएको छ । प्रतिनिधिसभाको सुनसरी.....

धादिङमा समानुपातिकमा कुन दलले कति मत पायो (सबै बिबरण सहित)

 धादिङ-प्रतिनिधि सभा र  प्रदेश सभा तर्फको प्रत्यक्ष तर्फको सम्पूर्ण सिट जितेको धादिङको  वाम गठवन्धनले.....

सातै प्रदेशमा प्रदेश प्रमुख र अस्थायी राजधानी तोकिँदै

काठमाडौं, २६मंसिर - प्रधानमन्त्री शेरबहादुर देउवाले तीन दिनभित्रै प्रदेशको अस्थायी राजधानी तोकिने बताएका.....

सांसद खेम लोहनीको मतदातालाई आभार

धादिङ-संयुुक्त वाम गठवन्धनको तर्फवाट धादिङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ बाट  प्रतिनिधि सभा.....

Motorcyclist killed in Dhading bike-truck collision

KESHAV ADHIKARI The image of an overturned motorcycle after it had collided with a truck in Gajuri Rural Municipality-2 of Dhading district, on Monday, December 11, 2017. Photo: Keshav Adhikari DHADING: A person died after a motorcycle he was riding on collided with a truck.....