धादिङमा मतगणना जारी,बामगठबन्धनको अग्रता

1093 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

24852329_1490592334360812_920959408503450236_nधादिङ, २२ मंसिर ।  धादिङ जिल्लाका छवटै क्षेत्रमा मतगणना कार्य जारी रहेको छ ।प्रतिनिधि सभा सदस्यका लागि २ र प्रदेश सभाका लागि ४ निर्वाचन क्षेत्र रहेको धादिङमा अहिले सम्म  वाम गठवन्धनका उम्मेदवारहरुले  फराकिलो मत ल्याएर अग्रता लिईरहेका छन । मतगणना स्थलमा रहनु भएका रेडियो धादिङका स्टेशन म्यानेजर राजाराम शर्माका अनुसार रेडियो धादिगका राजाराम शर्माकानुसार विहान ३ वजे सम्मको मतपरिणाम यस प्रकार रहेको छ ।
संघ -१
भुमी त्रिपाठी ८४१३(सूर्य) बाम गठबन्धन
विश्व अर्याल ४१५३(रुख़) लोकतान्त्रिक
……………………….
संघ-२
खेम लोहनी ५३९३(सूर्य) बाम गठबन्धन
दिलमान पाख्रीन ४६४८(रुख़) लोकतान्त्रिक
……………….
प्रदेश-१ क
राजेन्द्र पाण्डे ४९८०(सूर्य) बाम गठबन्धन
मधुकुमार श्रेष्ठ २०९९(रुख़) लोकतान्त्रिक
…………………
प्रदेश -१ ख
शालिकराम जम्कटेल ६४६८(हँसिया हथौड़ा) बाम गठबन्धन
प्रभातकिरण सुवेदी २८७०(रुख़) लोकतान्त्रिक
………………
प्रदेश-२ क
डा रामकुमार अधिकारी ४८३६(सूर्य) बाम गठबन्धन
रमेश धमला ४४५६(रूख) लोकतान्त्रिक
…………………
प्रदेश-२ ख
जगत सिम्खडा ३८३६(हँसिया हथौड़ा) माके बाम गठबन्धन
डम्बर तामाङ ४२८९(गाई ) लोकतान्त्रिक

धादिङ न्यूज डट कम हेर्दै रहनुहोला हामी निरन्तर अपडेटमा रहनेछौं । साथै धादिङ न्यूजको अफिसियल फेसबुक पेज, ग्रुप,टुविटरमा जोडिएरपनि यहाँहरुले हरेक समाचार थाहा पाउन सक्नुहुनेछ ।