धादिङमा मतगणना जारी,कडा प्रतिष्पर्धामा उम्मेदवारहरु (अपडेट )

1898 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

24775156_1490591804360865_7482594048112255285_nधादिङ, २२ मंसिर । (विहान ६ वजे अपडेट) धादिङ जिल्लाका छवटै क्षेत्रमा मतगणना कार्य जारी रहेको छ ।प्रतिनिधि सभा सदस्यका लागि २ र प्रदेश सभाका लागि ४ निर्वाचन क्षेत्र रहेको धादिङमा अहिले सम्म  प्रतिनिधि सभा क्षेत्र नम्बर २  को प्रदेश सभा २ मा वाहेक अन्य स्थानमा वामगठवन्धनका उम्मेदवारले अग्रता लिईरहेका छन ।  विहान ६ वजे सम्मको मतपरिणाम यस प्रकार रहेको छ ।
संघ -१
भुमी त्रिपाठी १०७३२(सूर्य) बाम गठबन्धन
विश्व अर्याल ५०९६(रुख़) लोकतान्त्रिक
……………………….
संघ-२
खेम लोहनी ७३६५ (सूर्य) बाम गठबन्धन
दिलमान पाख्रीन ७०७८(रुख़) लोकतान्त्रिक
……………….
प्रदेश-१ क
राजेन्द्र पाण्डे ७३८७(सूर्य) बाम गठबन्धन
मधुकुमार श्रेष्ठ ३०६३(रुख़) लोकतान्त्रिक
…………………
प्रदेश -१ ख
शालिकराम जम्कटेल ६४६८(हँसिया हथौड़ा) बाम गठबन्धन
प्रभातकिरण सुवेदी २८७०(रुख़) लोकतान्त्रिक
………………
प्रदेश-२ क
डा रामकुमार अधिकारी ६०२०(सूर्य) बाम गठबन्धन
रमेश धमला ५४२५ (रूख) लोकतान्त्रिक
…………………
प्रदेश-२ ख
जगत सिम्खडा ६२३१(हँसिया हथौड़ा) माके बाम गठबन्धन
डम्बर तामाङ ६३५८(गाई ) लोकतान्त्रिक

धादिङ न्यूज डट कम हेर्दै रहनुहोला हामी निरन्तर अपडेटमा रहनेछौं । साथै धादिङ न्यूजको अफिसियल फेसबुक पेज, ग्रुप,टुविटरमा जोडिएरपनि यहाँहरुले हरेक समाचार थाहा पाउन सक्नुहुनेछ ।