धादिङमा मतगणना जारी,कडा प्रतिष्पर्धामा उम्मेदवारहरु (अपडेट )

1012 पटक पढिएको

प्रकाशित मिति: २२ मंसिर २०७४, शुक्रबार ०६:१७

सम्पादक: Dhading News

24775156_1490591804360865_7482594048112255285_nधादिङ, २२ मंसिर । (विहान ६ वजे अपडेट) धादिङ जिल्लाका छवटै क्षेत्रमा मतगणना कार्य जारी रहेको छ ।प्रतिनिधि सभा सदस्यका लागि २ र प्रदेश सभाका लागि ४ निर्वाचन क्षेत्र रहेको धादिङमा अहिले सम्म  प्रतिनिधि सभा क्षेत्र नम्बर २  को प्रदेश सभा २ मा वाहेक अन्य स्थानमा वामगठवन्धनका उम्मेदवारले अग्रता लिईरहेका छन ।  विहान ६ वजे सम्मको मतपरिणाम यस प्रकार रहेको छ ।
संघ -१
भुमी त्रिपाठी १०७३२(सूर्य) बाम गठबन्धन
विश्व अर्याल ५०९६(रुख़) लोकतान्त्रिक
……………………….
संघ-२
खेम लोहनी ७३६५ (सूर्य) बाम गठबन्धन
दिलमान पाख्रीन ७०७८(रुख़) लोकतान्त्रिक
……………….
प्रदेश-१ क
राजेन्द्र पाण्डे ७३८७(सूर्य) बाम गठबन्धन
मधुकुमार श्रेष्ठ ३०६३(रुख़) लोकतान्त्रिक
…………………
प्रदेश -१ ख
शालिकराम जम्कटेल ६४६८(हँसिया हथौड़ा) बाम गठबन्धन
प्रभातकिरण सुवेदी २८७०(रुख़) लोकतान्त्रिक
………………
प्रदेश-२ क
डा रामकुमार अधिकारी ६०२०(सूर्य) बाम गठबन्धन
रमेश धमला ५४२५ (रूख) लोकतान्त्रिक
…………………
प्रदेश-२ ख
जगत सिम्खडा ६२३१(हँसिया हथौड़ा) माके बाम गठबन्धन
डम्बर तामाङ ६३५८(गाई ) लोकतान्त्रिक

धादिङ न्यूज डट कम हेर्दै रहनुहोला हामी निरन्तर अपडेटमा रहनेछौं । साथै धादिङ न्यूजको अफिसियल फेसबुक पेज, ग्रुप,टुविटरमा जोडिएरपनि यहाँहरुले हरेक समाचार थाहा पाउन सक्नुहुनेछ ।


२२ मंसिर २०७४, शुक्रबार ०६:१७ मा प्रकाशित

समाचार

सबै

प्रत्यक्षतर्फका सबै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न

काठमाडौं, २७ मंसिर । पहिलो र दोस्रो चरणमा मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतगणना सम्पन्न भएको छ । प्रतिनिधिसभाको सुनसरी.....

धादिङमा समानुपातिकमा कुन दलले कति मत पायो (सबै बिबरण सहित)

 धादिङ-प्रतिनिधि सभा र  प्रदेश सभा तर्फको प्रत्यक्ष तर्फको सम्पूर्ण सिट जितेको धादिङको  वाम गठवन्धनले.....

सातै प्रदेशमा प्रदेश प्रमुख र अस्थायी राजधानी तोकिँदै

काठमाडौं, २६मंसिर - प्रधानमन्त्री शेरबहादुर देउवाले तीन दिनभित्रै प्रदेशको अस्थायी राजधानी तोकिने बताएका.....

सांसद खेम लोहनीको मतदातालाई आभार

धादिङ-संयुुक्त वाम गठवन्धनको तर्फवाट धादिङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ बाट  प्रतिनिधि सभा.....

Motorcyclist killed in Dhading bike-truck collision

KESHAV ADHIKARI The image of an overturned motorcycle after it had collided with a truck in Gajuri Rural Municipality-2 of Dhading district, on Monday, December 11, 2017. Photo: Keshav Adhikari DHADING: A person died after a motorcycle he was riding on collided with a truck.....